आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

प्राय महिलालाई सुन्दर अनुहार प्यारो हुने गर्दछ । विभिन्न प्रकारका चर्म रोगले सुन्दर अनुहार बिग्रिने गर्दछ । पविले कस्मोटोलोजी उपचार पद्धति दक्षिण कोरियामा तालीम लिई नेपाल भित्र्याउन सफल भएकी हुन् । हाल सम्म नेपालमा चर्म रोग उपचार डर्माटोलोजी डाक्टरबाट मात्र सेवा उपल्वध हुँदै आएको छ । अब कस्मोटोलोजी उपचारबाट पविले त्यस सुन्दर अनुहारमा रहेको दाग , सन बर्न , खटिरा, डन्डीफोर इतयादीले सास्ती बेहोर्नु पर्ने छैन ।
किनकि उनको प्राकृतिक उपचारबाट पहिलेको जस्तै सुन्दर अनुहारमा परिवर्तन हुने छ । यस बाहेक आमा बनी सकेका महिलाको गाला पर्ने चाउरीलाई समेत सहजै हटाइ दिने उनको दाबी छ

तपाईको प्रतिक्रिया