आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

नेपालको सूचना प्रविधि क्षेत्र मध्ये सफ्टवेयरमा आत्मनिर्भर बनाउने उद्देश्य लिई सन १९८९ प्रोफेसनल कम्प्युटर सिस्टम स्थापित भएको हो । त्यसो त नेपाली सूचना प्रविधि क्षेत्रमा दर्जनौँ सफ्टवेयर कम्पनीले उपस्थिति जनाइसकेको छ । यस बिच नेपाली सफ्टवेयर कम्पनी मध्ये आइ.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण सहितको प्रोफेसनल कम्प्युटर सिस्टमले गौरवशाली उपस्थिति जनाउन सफल भइसकेको छ । आजको विश्वव्यापीकरण युगमा नेपालका निजी क्षेत्रले अन्तर्राष्ट्रिय बजार बिकाशकोलागि डिजिटाइजेशन अत्यावश्यक भैसकेको छ । डिजिटल युगमा प्रशिपर्थी हुनका लागि व्यवसायलाई सहज र सरल बनाउन र्दजनौ अतीउपयोगी सफटवेर निर्माण गरी सकेका छन्, प्रोफेसनल कम्प्युटर सिस्टम ले ।

तपाईको प्रतिक्रिया