आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

प्रत्येक व्यक्तिलाई आकर्षक देखिन रहर लाग्छ । यो मानवीय स्वभाव भित्र पर्दछ । लाजिम्पाटमा विगत ८ वर्षदेखि सञ्चालनमा आएको कुसुम बुटीकको आकर्षक लुगाका डिजाइनले जो कसैको पनि मुड चेन्ज गरिदिन्छ । सबै प्रकारका उत्सव तथा समारोहमा कुसुम बुटीकको रहर लाग्दो डिजाइनले फरक पहिचान सहित आत्मसन्तुष्टि दिने गर्दछ । यो पर्वको रमझममा कुसुम बुटीकमा गएर त  हेर्नुस् ।

तपाईको प्रतिक्रिया