बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021
सफल उद्यमीको उपनामले परिचित हुन त्यति सहज हुँदैन । त्यसको लागि कडा परिश्रम र लगनशील हुन अति आवश्यक हुन्छ । स्नातक तहको अध्ययनको क्रममा उनले यो तथ्य बुझिसकेका रहेछन् । युवा जोस र जाँगर सहित केही गर्न अठोट लिई अमृत गजमेर वर्षे अघि नुवाकोट देखि झिलिमिली सहर काठमाण्डौ पसेका थिए । सुन तथा चाँदीका गहनामा नेपाली बुटेदार कलाकृति बनाई विश्व सामु नेपाली सीपको उजागर गर्न ।  उति बेला उनलाई फुरेको यही आइडियाले अमृत सानो उमेरमै चर्चित गहना व्यवसायी बन्न पुगेको उनी आफ्नो अनुभव बताउँछन् ।
  https://www.youtube.com/watch?v=H5_R8qIbSoE

 

तपाईको प्रतिक्रिया