आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021
आएमइ समूह द्धारा प्रवर्धन   गरीएको  आएमइ जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको सचिवमा उमा जोशीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको मिति २०७७ साल मङ्सिर १९ गते शुक्रवार बसेको ९६औँ बैठकबाट कम्पनीको कानुन विभागकी प्रमुख उमा जोशीलाई मिति २०७७ साल मङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी सचिव समेतको थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरिएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया