आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रुपैयाँ मूल्यवृद्धि गरेको जनाइएको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाई इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाई उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

तपाईको प्रतिक्रिया