आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सीमित शाखा कार्यालयहरू मात्रै खुल्ने दिन निर्देशन दिएपछि विकास बैंकहरुले सोही अनुसार भागभण्डा गरेको संघले जनाएको छ । विकास बैंकहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले  बैंकगत शाखा कार्यालय खोल्ने  भागवण्डा गरिदिएको हो ।
राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाडांै जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन दिएको थियो । आगामी शुक्रवार सम्म तपसिल बमोजिमका शाखा कार्यालय खुला हुने एसोसिएसनले जनाएको छ । उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन हुने एसोसिएसनले जनाएको छ । काठमाडौँ उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरू बिहान १० बजे देखि २ बजेसम्म खुला हुने जनाइएको छ ।

विकास बैंकका शाखा सञ्चालन देहाय बमोजिम सञ्चालन  हुनेछ 

गरीमा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ १७ गते सोमबारः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

जेठ १८ गते मंगलबारः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।

जेठ १९ गते बुधबारः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।

जेठ २० गते विहिबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २१ गते शुक्रबारः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः महाराजगंज, सुन्धारा र बोडे ।

जेठ १७ गते सोमबारः असन, फुटुङ्ग र झम्सिखेल ।

जेठ १८ गते मंगलबारः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

जेठ १९ गते बुधबारः सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।

जेठ २० गते विहिबारः बालाजु, रातोपुल र चापागाँउ ।

जेठ २१ गते शुक्रबारः नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः चावहिल, भिम्सेनगोला र मनमैजु ।

जेठ १७ गते सोमबार ः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।

जेठ १८ गते मंगलबारः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।

जेठ १९ गते बुधबार ः कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।

जेठ २० गते विहिबारः कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।

जेठ २१ गते शुक्रबारः ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।

जेठ १७ गते सोमबार ः गोङ्गबु, कान्तिपथ र बोडे

जेठ १८ गते मंगलबारः नरेफाँट, बसुन्धारा र मंगलबजार ।

जेठ १९ गते बुधबार ः नारायणटार, कात्यायनी र कौशलटार ।

जेठ २० गते विहिबार ः न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।

जेठ २१ गते शुक्रबार ः कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।

जेठ १७ गते सोमबारः बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।

जेठ १८ गते मंगलबारः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।

जेठ १९ गते बुधबार ः तिनचुली, कालीमाटी र सातदोबाटो ।

जेठ २० गते विहिबार ः दरबारमार्ग, सतुंगल र झम्सिखेल ।

जेठ २१ गते शुक्रबार ः नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबारः जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।

जेठ १७ गते सोमबार ः नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।

जेठ १८ गते मंगलबारः न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।

जेठ १९ गते बुधबार ः कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।

जेठ २० गते विहिबार ः ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।

जेठ २१ गते शुक्रबार ः कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबारः न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।

जेठ १७ गते सोमबार ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

जेठ १८ गते मंगलबारः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।

जेठ १९ गते बुधबार ः नारायनटार, कपन, सानेपा र कमलविनायक ।

जेठ २० गते विहिबार ः बालुवाटार, थिमी र चावहिल ।

जेठ २१ गते शुक्रबार ः इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साइन रेसुगा डेभलपमेन्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबारः गोङ्गबु र नयाँबानेश्वर ।

जेठ १७ गते सोमबार ः कलंकी र न्यूरोड ।

जेठ १८ गते मंगलबारः नयाँबानेश्वर र महाराजगञ्ज ।

जेठ १९ गते बुधबार ः कलंकी र गोङ्गबु ।

जेठ २० गते विहिबार ः नयाँबानेश्वर र न्यूरोड ।

तपाईको प्रतिक्रिया