आइतबार, आषाढ ०६, २०७८  |  Sunday, June 20, 2021

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाव गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको मिति २०७८÷०२÷१० गतेको सूचना मार्फत नेपाल राष्ट्र बैकबाट इजाजत पत्र प्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार काठमाडौँ उपत्यका भित्र “ख” वर्गका विकास बैंकहरुको हकमा काठमाडौँ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन भए अनुसार डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालमा आबद्ध राष्ट्रिय स्तरका ८ सदस्य     विकास बैंकहरुले आज मिति २०७८÷०२÷२३ गते आइतबार देखि २०७८÷०२÷३१ गते सोमबार सम्म देहाय बमोजिमको व्यवस्था गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
गरिमा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारी पाटी र सुर्यविनायक ।
जेठ २४ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार ः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारी पाटी र सुर्यविनायक
जेठ २६ गते बुधवार ः लाजिम्पाट, चाबहिल, कुशेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते बिहीबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारी पाटी र सुर्यविनायक ।जेठ २८ गते शुक्रवार ः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

जेठ ३० गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारी पाटी र सुर्यविनायक ।
जेठ ३१ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार ः जोरपाटी, कीर्तिपुर र प्रयाग पोखरी ।
जेठ २५ गते मंगलबार ः बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधवार ः न्युरोड, टोखा, चापागाँउ र च्यापासिंह ।
जेठ २७ गते बिहीबार ः ठमेल, कालीमाटी र सातदोवाटो ।
जेठ २८ गते शुक्रवार ः महाराजगन्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार ः असन, फुटुङ्ग र झम्सीखेल ।
जेठ ३१ गते सोमबार ः कमलपोखरी, कोटेश्वर  र च्यापासिंह ।
कमना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबार ः कुमारी पाटी, कुशेश्वर, मनमैजु र राधे राधे ।
जेठ २५ गते मंगलबार ः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधे राधे ।
जेठ २६ गते बुधवार ः कुमारी पाटी, बौद्ध, चाबहिल र भिमसेनगोला ।
जेठ २७ गते बिहीबार ः सानागाँउ, चपली, ठमेल र कुशेश्वर ।
जेठ २८ गते शुक्रवार ः भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार ः चाबहिल, कलंकी, कुमारी पाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार ः ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधे राधे ।
लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः डिल्लीबजार, कुमारी पाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबार ः बोडे, गोङ्गबु र ठमेल ।
जेठ २५ गते मंगलबार ः वसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधवार ः नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
जेठ २७ गते बिहीबार ः महालक्ष्मी स्थान, न्यूरोड र टोखा ।
जेठ २८ गते शुक्रवार ः कपन, कुशेश्वर र लेले ।
जेठ ३० गते आइतबार ः त्रिपुरेश्वर, कुमारी पाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार ः ठमेल, गोङ्गबु र बोडे ।
महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।
जेठ २४ गते सोमबार ः ठमेल, मैतीदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार ः दरबारमार्ग, डल्लु, कुमारी पाटी र भक्तपुर ।
जेठ २६ गते बुधवार ः वसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते बिहीबार ः दरबारमार्ग, चाबहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रवार ः पुतलीसडक, कोटेश्वर, कुमारी पाटी र भक्तपुर ।
जेठ ३० गते आइतबार ः दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार ः सानोभर्‍याङ्ग, गोङ्गबु र झम्सिखेल ।
मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः कमलादी, कीर्तिपुर, कुमारी पाटी र थिमी ।
जेठ २४ गते सोमबार ः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार ः नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधवार ः महाराजगन्ज, ठमेल, कुमारी पाटी र थिमी ।
जेठ २७ गते बिहीबार ः कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रवार ः कोटेश्वर, वसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार ः कमलादी, कीर्तिपुर, कुमारी पाटी र थिमी ।
जेठ ३१ गते सोमबार ः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः न्यूरोड, कुमारी पाटी, थिमी र नयाँबानेश्वर ।
जेठ २४ गते सोमबार ः असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार ः अनामनगर, वनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधवार ः नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते बिहीबार ः बालुवाटार, कुमारी पाटी, थिमी र चाबहिल ।
जेठ २८ गते शुक्रवार ः नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते बिहीबार ः न्यूरोड, कुमारी पाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रवार ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः गोङ्गबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार ः कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबार ः नयाँ बानेश्वर र महाराजगन्ज ।
जेठ २६ गते बुधवार ः न्यूरोड र गोङ्गबु ।
जेठ २७ गते बिहीबार ः नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रवार ः न्यूरोड र महाराजगन्ज ।
जेठ ३० गते आइतबार ः कलंकी र गोङ्गबु ।
जेठ ३१ गते सोमबार ः नयाँ बानेश्वर र न्यूरोड ।
काठमाडौँ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरू खुल्ने समय बिहान १० बजे देखि २ बजे सम्म मात्र रहने छ । त्यसतै उपत्यका बाहिर स्थानीय निकायको निर्देशन अनुसार सञ्चालन हुने संघले जनएको छ ।

तपाईको प्रतिक्रिया