बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021
मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । मलेसिया सरकारले अघिल्लो वर्ष अक्टोबरमा घोषणा गरिए अनुसार एक सय रिंगिटले वृद्धि भएको न्यूनतम मासिक पारिश्रमिक पुनः वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तर त्यसबारेमा मलेसिया सरकारले कुनै आधिकारिक रूपमा जानकारी दिएको छैन ।

तपाईको प्रतिक्रिया