बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

हवाई पारवहन क्षेत्रमा लामो समय देखि कार्यरत कमल ध्वज कार्कीका पूजनीय पिता,स्व.डाक बहादुर कार्कीको वार्षिकी धार्मिक कार्यक्रम गरी सम्पन्न भएको पारिवारिक श्रोतले जनाएको छ । स्व. डाक बहादुरको १२ कार्तिक २०७७ मा स्वर्गारोहण भएको थियो ।

उहाँका श्रीमती मोम कुमारी कार्की , छोरा नवराज कार्की–बुहारी सन्जु कार्की त्यस्तै छोरी उमा कार्की–ज्वाइँ आरोग्य शाह , कान्छी छोरी डा. शान्ता कार्की– ज्वाइँ यदुनाथ पोख्रेल तथा जेठी बुहारी रञ्जु कुमारी कार्की रहेको कमल ध्वज कार्कीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया