बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ११.५% लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १०.९३% बोनस सेयर र कर तिर्न ०.५७% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको अगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

बैकले हालसम्म वितरण गरेको लाभांश

लाभांश

तपाईको प्रतिक्रिया