बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

चाड–वाडको बेलामा भान्सा अत्यधिक महँगो हुँदै गएको प्राय सबैले महसुस गरेका छन् । अझ मध्यम वर्गीय परिवारलाई खर्च धान्न मुस्किल पर्ने गरेको छ । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सनका अनुसार बजारमा मूल्यका विषयमा धेरै गुनासा आउने गर्दछन् । यस्तो बेलामा सरकारलाई घुच्च्याउनु संस्थाले काम गरेपनि सरकारी संयन्त्रले यस अनुपातमा बजार अनुगमन नगरेको बताउँछन् । व्यवसायीले चाडपर्वमा सिन्डिकेट गरी मूल्य बढाउने गरेको उनले आरोप लगाए ।

 

माधव तिमिल्सन

सकारी निकायबाट बजार अनुगमलाई निरन्तर नगरी बेलाबखतको अनुगम पनि फितलो रहेको पाइएको छ । उनका अनुसार सरकारी निकायमा व्यवसायी पक्ष हाबी हुँदा मूल्यवृद्धि नियन्त्रण हुन नसकेको उनले दाबी गरेका छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५, कालोबजारी ऐन २०३२, खाद्य ऐन २०२३, स्तरीय नापतौल ऐन २०२७ लगायत क्षेत्रगत रूपमा नै कानुनको व्यवस्था गरिए पनि त्यसको कडाइका साथ पालना नभएको उनले बताए ।

 

 

खाद्य वस्तुको मूल्य वृद्धिको स्थिति

मूल्य

 

तपाईको प्रतिक्रिया