शुक्रबार, माघ ०७, २०७८  |  Friday, January 21, 2022

नेपाल रेमिर्टस एसोसिएसनको हालै सम्पन्न १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन अध्यक्षमा सर्वसम्मत भएको नेपाल मुद्रा विप्रेषक संघले जनाएको छ ।

चन्द्र टण्डन

नयाँ ११ सदस्य कार्य समितिमा निवर्तमान अध्यक्ष आइ.एम.इ लि बाट सुमन पोख्रेल, त्यस्तै उपाध्यक्ष– नेपाल रेमिट इन्टरनेशनलका रितेश मित्तल, महासचिव–सूर्य रेमिट सञ्जय सिग्देल, कोषाध्यक्ष – आई पे रेमिट इन्द्र प्रसाद शर्मा , सचिव– इजी रेमिट दिपन्द्र खनाल तथा सदस्यहरुमा प्रभु मनी ट्रान्सफर – रामेश्वर सापकोटा , हिमालयन बैंक – योमा श्रेष्ठ, एटिटि रेमिट– सञ्जीव कुमार पाठक, जीएमई रेमिट –दिवाकर पौड्याल , क्यासवे मनी ट्रान्सफर –प्रवीन अधिकारी रहेका छन् ।

तपाईको प्रतिक्रिया