शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

 

कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नियणत्रणका लागि फाल्गुणमा तय भएको ‘नेपाल फर्मा एक्स्पो २०२२’ कार्यक्रमको मिति सारिएको आयोजक नेपाल औषधि उत्पादक संघले जनाएको छ ।

समितिका प्रमुख संयोजक तथा संघका निवर्तमान अध्यक्ष जी नारायण क्षेत्रीका अनुसार फाल्गुणकामा तय भएको उक्त कार्यक्रमको मिति वैशाख ९ र १० लागि तय गरिएको छ । नयाँ प्रजातिले विश्वव्यापी रूपमा प्रभावित पारेको हुँदा दुई महिना पछि कार्यक्रमको मिति राखिएको आयोजक समितिले बताइएको छ ।

तपाईको प्रतिक्रिया