वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतको वार्षिक तलब विवरण
प्रकाशित मिति: बिहिबार, पौष २९, २०७८ | ६:३१:१५
वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । सञ्चालनमा रहेका २७ मध्ये २५ वटाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, ती बैंकका प्रमुख कार्यकारीको तलब विवरण यस्तो देखियो ।