आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका छन् । यस कार्यमा सरकारले सघाउने प्रतिबद्धता जनाइएको छ । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री देउवाले भने, ‘अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ । त्यसमा यूएनए समेतले अफगानीहरू भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपतिले मानवीय संकटमा खाद्यान्न पु¥याउने जस्तो कुरामा मद्दत पुर्याएकोेले हार्दिक धन्यवाद दिइएको छ ।

हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योग धन्धा जुनसुकैका लागि पनि सहयोग गर्न चाहन्छौँ । कतिपय सरकारलाई प्राथमिकताहरू हुन्छन् । जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरिटीको । कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् ।

तपाईको प्रतिक्रिया