आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

साग्रिला विकास बैकमा बैकंर सुयोग श्रेष्ठ पुन्ह कार्यकारी अधिकृतमा नियुक्त भएको बैकले जनाएको छ । बैकले हालै मात्र नियुक्त गरेको समय अवधि चार वर्षको लागि हुनेछ । यस अघि पनि लामो समयसम्म सुयोग श्रेष्ठले प्रमुख प्रमुख प्रमुख कार्यकारी अधिकृतमा सफल कार्यकाल बिताएका थिए । बैकको हाल नेपालभर ११२ शाखा तथा ३१ एटिएमबाट उच्च स्तरीय बेकिङ सेवा दिइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया