आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

मिस टिन प्रिन्सेस २०२२ मा २१ वर्ष उमेर समूहबाट सिम्फोनी सिवाकोटीले सहभागिता जनाइएकी छिन् । गायन तथा नृत्यमा सौखको रूपमा लिइएकी उनी मिस टिन प्रिन्सेस २०२२ प्रतियोगितामा १४ औ स्थानमा पर्न सफल भएकी छिन् । उनीसँगको कुराकानी क्रममा नेपालमा प्रधान मन्त्री पुरुषको सट्टा सिम्फोनीले प्रधान मन्त्री पद पाएमा महिलाहरूले प्रयोग गर्ने सेनेटरी प्याडमा लगाउदैं आएको कर छुट गरिदिने बताइएकी छिन् । साथै हालसम्म ग्रामीण भेगको (महिनावारिको समयमा वासस्थान त्याग्ने ) छाउपडी प्रथाको अन्य गर्ने बताइएकी छिन ।

सिम्फोनीले मिस टिन प्रिन्सेसमा समाजसेवीको रूपमा प्रस्तुत हुने सोचमा छिन । निबन्ध लेखन, वक्तृत्वकला लगायत ५ विधामा सञ्चालन भएको प्रतियोगितामा नेपालभरबाट छनौटमा परेका १६ प्रत्याशी मध्ये सिम्फोनीले मात्र महिलाहरूका जीवनयापन सहज बनाउन केही गर्ने सोच बनाइएकी छिन् । उनले युवा किशोरीहरूलाई मिस टिन जस्तै प्रतियोगिता मार्फत प्रतिभा देखाउने प्रोत्साहन गर्दे आत्मविश्वास बढाउने प्रेरणा प्रधान गर्ने जीवनको मुख्य उद्देश्य बनाइएकी छिन् । युनीग्लोब कलेजबाट प्लस २ उत्तीर्ण गरेका उनी महिलाहरूका लागि जीवनमा संघर्ष गर्दे कर्म क्षेत्रमा प्रेरणा दिन चाहन्छिन् ।

एकदिनको लागि भगवानको रूप धारण गर्न मौका पाएमा विश्वमा व्याप्त रंग भेद सम्पात गर्ने, उनी बताउँछिन् । सन २०१८, पूर्व मिस नेपाल श्रृङ्खला खतिवडालाई आदर्श र आधुनिक महिलाको संज्ञा दिँदै उनी भन्छिन्, उनी मोडल मात्रै होइन्न गांउ घरमा समाजसेवा पनि गर्दे आएका छन् । उनी जस्तै नेपालाई फेरी एक पटक विश्वसामु बुद्धको जन्म भूमि चिनाउने कोसिसमा छिन् ।

 

 

तपाईको प्रतिक्रिया