आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

निशेधाज्ञा लागु भएको समयमा कर बुझाउन सकिदैनः  नाडा

निशेधाज्ञा लागु भएको समयमा कर बुझाउन सकिदैनः  नाडा
निषेधाज्ञा लागु भएको समयमा व्यवसायीले आन्तरिक राजस्व विभागमा मूल्य अभिवृद्धि कर विवरण एवं कर रकम बुझाउन नसकिने अवस्था रहेको नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा)ले प्रेस विज्ञप्ति मार्फत प्रस्ट पारेको छ । दोस्रो चरणको कोरोना संक्रमण बढ्दो क्रममा रहेको सन्दर्भमा सघिंय  राजधानी काठमाडौँ सहित देशका विभिन्न स्थानमा सरकारी निषेधाज्ञा लागु भई एक हप्ता थपिएको छ । स्...

कोभिड बिरामीलाई अक्सीजन उपल्वध गराउन भारतका मारुती सुजुकीले बन्द गर्‍यो प्लान्ट

कोभिड बिरामीलाई अक्सीजन उपल्वध गराउन भारतका  मारुती सुजुकीले बन्द  गर्‍यो प्लान्ट
बितेका केही हप्तामा भारतमा कोभिडको दोस्रो लहर सुरु भए सँगै अक्सीजन उप्लब्ध नभएर बिरामीको मृत्यु भएको फोटो तथा भिडियो भारतीय मिडियाले प्राथमिक्ताका साथ प्रसारण गरेको थियो । कोरोना संक्रमित सिकिस्त बिरामीले सहज रुपमा अक्सिजन उपल्वध गराउन आफना सबै प्लान्ट बन्द गरिएको जनाइएको छ । मारुतीले कार उत्पादनको क्रममा कम मात्रामा अक्सिजन प्रयोगमा ल्याउने गर्दछ । तर उसका लागि पार्...

ग्यारेज एपमा एक क्लिक अटो ठिक

ग्यारेज एपमा एक क्लिक अटो ठिक
सन २०१९ को अन्तिम देखि अटो सर्भिसिङ तथा ओरिजिनल पार्ट्स उपल्वध गराउने उद्देश्यले ग्यारेज डट कम एप सुरुवात गरिएको थियो । सहरी जीवन शैलीमा अत्यावश्यक हुँदै गएको दुई पाङग्रे सवारी साधन नयाँमा कम्पनीको वारेन्टी मार्फत वैज्ञानिक मर्मत सम्भार हुनु स्वाभाविक हो । तर वारेन्टी समय समाप्त पछि अटो धनीको तनाव सुरु हुन्छ, किनकि वैज्ञानिक मर्मत सम्भार सबै ग्यारेजमा उपल्वध छैन । ग्यारेज एपले ...

नाडाबाट ताप्लेजुङ आगलागी पीडितलाई रु २०१,००० आर्थिक सहयोग उपल्वध ।

नाडाबाट ताप्लेजुङ आगलागी पीडितलाई रु २०१,००० आर्थिक  सहयोग उपल्वध ।
अटोमोबिल्स  एसोसिएसन अफ नेपाल नाडाले सामाजिक उत्तरदायित्व वहन गर्दे ताप्लेजुङ आगलागी पीडितलाई रु २०१,००० आर्थिक  सहयोग उपल्वध गराएको जनाएको छ । संस्थाले सो सहयोग माननीय भौतिक, पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ्ग मार्फत ताप्लेजुङ आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्य नाडा प्रतिनिधिले  माननीय भ...

नाडाको लुम्बिनीमा कर, भन्सार तथा VCTS प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नाडाको लुम्बिनीमा  कर, भन्सार तथा VCTS  प्रशिक्षण कार्यक्रम सम्पन्न ।
             नाडाले देशभरिका संस्थागत सदस्यहरूको समन्वय गरी कर प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जस अन्तर्गत ६९ औँ विश्व भन्सार दिवसको अवसरमा  लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालको संयुक्त पहलमा बुटवलमा १ दिने कर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जनाएको छ  । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यमा बुटवलमा सम्पन्न भएको यस प्रकारको प्रशिक्षण कार्यक्रम लुम्बिनी अटो...

नाडाको कर, भन्सार तथा VCTS सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नाडाको कर, भन्सार तथा VCTS सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ।
काठमाडौँ, माघ ११ गते           नेपाल अटोमोवाइल्स डिलरस एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा कर, भन्सार तथा VCTS सम्बन्धी १ दिने  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको सघंले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रम ६९औँ विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । अटोमोवाइल व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा VC...

कोभिड संक्रमणबाट जोगिन प्रयोग गरौँ एल्गीका निसंक्रमण उपकरण

कोभिड संक्रमणबाट जोगिन प्रयोग गरौँ एल्गीका निसंक्रमण उपकरण
कोरोना भाइरस संक्रमणले विश्वलाई चपेटामा लिइसकेको छ । संक्रमणबाट जोगिन विश्वभरका सरुवा रोग नियन्त्रण सम्बन्धी औषधि उत्पादक कम्पनी भ्याक्सिन उत्पादनमा लागि परेका छन् । छिमेकी मुलुक भारत सहित विश्वका ६० कम्पनीका भ्याक्सिनका डोज बजारमा उपल्वध गराउन सफल समेत भइसकेका छन् । कोरोना संक्रमणल कालबाट अर्थतन्त्रलाई फेरी लयमा फर्काउन स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई दैनिक क्रियाकल...

दक्षिण कोरियाली चौथो ठुलो मोटर निर्माता सांङयोङ मोटर्सलाई लाग्यो ठगीको आरोप

दक्षिण कोरियाली चौथो ठुलो मोटर निर्माता सांङयोङ मोटर्सलाई लाग्यो ठगीको आरोप
दक्षिण कोरियाको चौथो ठुलो मोटर निर्माता सांङयोङ मोटर्स आर्थिक रूपमा सङ्कट ग्रस्त हुँदै गएको उसको मुम्बई स्थित भारतीय साझेदार लगानीकर्ता, महिन्द«ा एन्ड महिन्द«ा (एम.एन्ड.एम) ले जनाएको छ । दक्षिण कोरियाको सांङयोङ मोटर्सले जे.पी र्मोगन चेस बैंकलाई ६० करोड वन (द.कोरियाली मुद«ा) भा.रु ४०८ करोड,  किस्ता बुझाउन नसके पछि बैंकले ठगी मुद्दा दायर गरेको जनाइएको छ । सन २०२० को डिसेम्बर १४ म...

सन २०२० को अन्तिममा सुजुुकीको आयो जी.एस.एक्स –आर १५० मोडेल

सन २०२० को अन्तिममा सुजुुकीको आयो जी.एस.एक्स –आर १५० मोडेल
खेल प्रेमी युवा वर्गलाई लक्षित गरी विश्व विख्यात मोटरसाइकल उत्पादक सुजुुकीले जी.एस. एक्स –आर १५० आर १६० सी.सी मोडेल बजारमा ल्याउन सफल भएको छ । कम्पनीले यो मोडेल १०० औँ जन्मोत्सवको उपलक्ष्यमा ल्याएको जानकारी दिएको छ ।  ग्राहक वर्गले गरेको पूर्ण विश्वास र मायाको सम्मान गर्दे यो मोडेल युवा पुस्ताले झन् मन पराउने कम्पनीले दाबी गरेको छ । एसियाली बजारमा सुजुुकीको उपस्थिति भएको १०० ...

एडभान्चर राइडरका लागि यामाहाको बी.डब्ल्यु.एस –१२५ स्कुटर उत्कृष्ट

एडभान्चर राइडरका लागि यामाहाको बी.डब्ल्यु.एस –१२५ स्कुटर उत्कृष्ट
विश्वमा अब्बल मानिएको मोटरसाइकल तथा स्कुटरका निर्माता यामाहाले एडभान्चर राइडर लक्षित बी.डब्ल्यु.एस –१२५ स्कुटर उत्पादन गरी बजारमा ल्याएको छ । तर यो सेग्मेन्टको स्कुटर सुरुवातमा  भियतनामको बजारमा उपल्वध हुने कम्पनीले जनाएको छ । अप्ठ्यारो भुबनोट भएका बाटोको लागि बनाइएको एक उत्कृष्ट डिजाइन भएको कम्पनीको दाबी छ । यसमा दुइटा गोलो आकारको एल.इ.डी हेड लाइट राखिएको छ , त्यस्तै स्टाइल...