आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

१६ कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा कारोबार हुन पुग्यो ।

१६ कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा कारोबार हुन पुग्यो ।
आज बुधवार १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ ।  नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने अधिकांश समूहको सवइन्डेक्स ओरालो लाग्दा नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । समग्रमा सेयर बजार घटे पनि केही कम्पनीहरूले भने निकै राम्रो कमाएका छन् । बुधवार २ वटा कम्पनीको त १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । यी दुई ...

कोभिड–१९ का कारण आर्थिक संकटको जोखिम बढ्यो ः गभर्नर

कोभिड–१९ का कारण आर्थिक संकटको जोखिम बढ्यो ः गभर्नर
राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोभिड–१९ का कारण आर्थिक संकटको जोखिम बढ्न सक्ने बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिँदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका हुन् । कोभिड–१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको ...

सम्साराको रेमिटेन्स भित्रिने सञ्जालमा अष्ट्रेलिया,क्यानडा र जोर्डन थपियो ।

सम्साराको रेमिटेन्स भित्रिने सञ्जालमा अष्ट्रेलिया,क्यानडा र जोर्डन थपियो ।
देशको अग्रणी रेमिटेन्स कम्पनी सम्सारा रेमिटेन्सले नेपाल भित्रिने रेमिटेन्स सञ्जालमा अष्ट्रेलिया,क्यानडा र जोर्डनबाट रेमिटेन्स भित्रिने समझदारी पत्रमा हस्ताक्षर गरिएको जनाएको छ । अष्ट्रेलियाको अनलाइन डिजिटल मनी ट्रान्सफर टाइरेक्स (Tayrex) बिच हालै सम्झौता भएको कम्पनीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।  अष्ट्रेलियामा बस्ने हजारौँ नेपालीले बिना झन्झट दुखले कमाएको पैसा ...

सेयर लगानीकर्ताहरू चा.लु आवको चैत्र महिना कुस्त कमाउँदै

सेयर लगानीकर्ताहरू चा.लु आवको चैत्र महिना कुस्त कमाउँदै
चैत्र महिनाको अन्तिम तेस्रो साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले वृद्धि भई २६५७.६१ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक वृद्धि भई बैंक, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन, जीवन बिमा, माइक्रो फाइनान्स र अन्य समूहका परिसूचक वृद्धि भएको छ ।  उता होटेल, व्यापार, निर्माण तथा उत्पादन, म्यूचल फन्ड र लगानी समूहका लगानीकर्ताले भने गुमाएका छन् । यसअघि नेप्से परिसूचक ९ फाग...

सेयर लगानीकर्ताहरू चैतको तेस्रो साता माला माल ः पुँजी वृद्धि १ खर्ब १५ अर्ब

सेयर लगानीकर्ताहरू चैतको तेस्रो साता माला माल ः पुँजी वृद्धि १ खर्ब १५ अर्ब
चैत महिनाको तेस्रो साता सेयर बजारमा सुधार देखिएको छ । यस अघि सेयर कारोबार मापक नेप्से परिसूचक घटेर निराश बनेका लगानीकर्ताहरूका लागि तेस्रो साता भने सुखद रहेको छ । अझ सेयर बजार पुँजीकरणले नयाँ रेकर्ड कायम गर्दे कुल रकम ३६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।  यो नेपाली सेयर बजारको हाल सम्मकै ठुलो पुँजीकरण हो । सातामा चार दिन भएको कारोबारमा तीन दिन लगातार बजार बढेर बन्द भए पनि एक दिन ...

आइएमई रेमिट लगातार चौथो पटक सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी द्धारा सम्मानित

आइएमई रेमिट लगातार चौथो पटक सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी द्धारा सम्मानित
आइएमई रेमिट विप्रेषणतर्फ सधैँ देशको पहिलो कम्पनी बन्न सफल हुँदै आएको छ , यस वर्ष पनि  सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहीबार आयोजित एक समारोहबिच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान पत्र प्रदान गरेका थिए ।    आन्तरिक राजस्व विभागले गत मंसिरक...

नेपाल –बङ्गलादेश बिच रेलमार्ग जोडने सम्झौता सम्पन्न

नेपाल –बङ्गलादेश बिच रेलमार्ग जोडने सम्झौता सम्पन्न
बङ्गलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशसंग रेलमार्ग जोडने सम्झौतामा हस्ताक्षर भएको जनाएको छ ।  नेपाल र बङ्गलादेश बिच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा रेलमार्ग सहित चारवटा  विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भव...

आ.व २०७६÷०७७ को आर्थिक वृद्धिदर कोभिडका कारण  १.९९ प्रतिशतले ऋणात्मक तर मुलुकको जिडिपी ४० खर्ब नजिक

आ.व २०७६÷०७७ को आर्थिक वृद्धिदर कोभिडका कारण  १.९९ प्रतिशतले ऋणात्मक तर मुलुकको जिडिपी ४० खर्ब नजिक
विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको  राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । विभागले हालै  सार्वजनिक गरेको तथ्यांक अनुसार आव ०७६÷७७ मा आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो । करिब २० वर्षअघि माओवादी द्वन्द्वका बेलामा पनि एक वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुन गएको  थियो। विभागका अनुसार गत आवम...

तेलको मूल्यमा एक पछि अर्को वृद्धि

तेलको मूल्यमा एक पछि अर्को वृद्धि
फागुन १७ ,काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २÷२ रुपैयाँ बढाएको हो । आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलो लि...

कोभिड महामारी वर्षमा सेयर लगानीकर्ताहरू मालामा बन्दै , पुँजी १६ खर्बले बढ्यो

कोभिड महामारी वर्षमा सेयर लगानीकर्ताहरू मालामा बन्दै , पुँजी १६ खर्बले बढ्यो
लामो समय ठुलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरूको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । कोभिड महामारीका कारण सेवा क्षेत्र लगायतका उत्पादन मूलक औद्योगीक क्षेत्रको लक्ष्ति प्रगति हुन सकेको छैन ।  नेपाल स्टक एक्सचेन्जका अनुसार यही  आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१...