आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

आइएमई–पे र गोल्डस्टार जुत्ताबिच हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता र २०% छुट सम्झौता

आइएमई–पे र गोल्डस्टार जुत्ताबिच हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता र २०% छुट सम्झौता
आइएमई–पे र किरण सुज द्वारा निर्मित गोल्डस्टार सुजबिच हालै साझेदारी सम्झौता भएको जनाएको छ । सम्झौता अनुसार आइएमई–पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रूपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आइएमई–पे प्रयोगकर्ताहरूलाई यस ४६ दिने क्याम्पेन अवधिमा हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । आइएमई–पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा ...

किताब कलम स्टेशनरी सुपर मार्केटको ज्ञानेश्वरमा पनि शाखा सञ्चालन

किताब कलम स्टेशनरी सुपर मार्केटको ज्ञानेश्वरमा पनि शाखा सञ्चालन
नेपालको पहिलो स्टेशनरी सुपर मार्केट किताब कलम स्टेशनरी सुपर र्माटको पहिलो वार्षिक उत्सवमा ज्ञानेश्वरमा शाखा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यस अघि सो स्टेशनरी सुपर र्माट कुशेश्वरबाट सुरु गरिएको थियो । ज्ञानेश्वर शाखामा पनि स्कुले विद्यार्थी देखी व्यवसायीक चित्रकलाका उपभोक्ता लक्ष्ति सम्पूर्ण सामाग्री समेटिएकोले छोटो समयमा उपभोक्ताको मन जित्न सफल हुनेमा कम्पनीका प्रबन्ध निर्द...

औषधि उद्योगका परामर्शदाताको व्यसायीक क्षमता अभिवृद्धि नहुँदा नयाँ उद्योगले लगानी अनुसार प्रतिफल पाएन

औषधि उद्योगका परामर्शदाताको व्यसायीक क्षमता अभिवृद्धि नहुँदा नयाँ उद्योगले लगानी अनुसार प्रतिफल पाएन
नेपालमा खाद्य तथा औषधि उद्योगबाट विश्वस्तरीय उत्पादन बजारमा उपलब्ध हुन थालेपछि नेपालमा उत्पादन गरिएका केही औषधिहरू अफ्रिकी राष्ट्रहरूमा निर्यात हुन थालेका छन् । तर नागरिकले दैनिक रूपमा उपभोगगर्ने औषधि जस्तो अत्यवशकीय उत्पादन समूहका औद्योगिक परामर्शदाता कम्पनीले नेपाल भित्र्याउने प्रविधिका बारेमा पूर्ण जानकारी सहितको व्यवसायी क्षमता अभिवृद्धि नगरेपछि त्यस्ता परामर्शदाता कम्पनीहर...

गुणस्तरीय औषधि उत्पादनमा कुशल औद्योगिक परामर्शदाताको प्रयोग

गुणस्तरीय औषधि उत्पादनमा कुशल औद्योगिक परामर्शदाताको प्रयोग
नेपाली खाद्य तथा औषधि उत्पादन उच्च गुणस्तरीय हुँदै जाने क्रममा उपलब्ध औद्योगिक परामर्शदाताको ज्ञान तथा सीप प्रयोगमा आएको औषधि उद्योगका परामर्शदाता कम्पनी डिलाइट एम एण्ड ई का प्रबन्ध निर्देशक कुमार लुइँटेलले बताएका छन् । कम्पनीले आइडियल, केभा, ग्रेस लगायतका एक दर्जन बढी फर्मास्युटिकल उद्योगको निर्माण तथा हस्तान्तरण गरिसकेका छन् । डिलाइटबाट उद्योग निर्माण भई पूर्ण सञ्चालन आउन कम्...

“नेपाल चेम्बर एक्स्पो २०२२” असार २ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने

“नेपाल चेम्बर एक्स्पो २०२२” असार २ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने
चार वर्षदेखि सफलता पूर्वक आयोजना हुँदै आएको “नेपाल चेम्बर एक्स्पो ” यस वर्षको पाँचौँ संस्करण वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा “नेपाल चेम्बर एक्स्पो २०२२” असार २ गतेदेखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरिने चेम्बरले जनाएको छ । पाँच दिनसम्म चल्ने मेलामा नेपाली उत्पादनहरूको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा ...

8848 Vodka र Old Durbar Black Chimney ले सानफ्रान्सीस्को विश्व मदिरा प्रतियोगिता २०२२ मा स्वर्ण पदक पायो

8848 Vodka र Old Durbar Black Chimney ले सानफ्रान्सीस्को विश्व मदिरा प्रतियोगिता २०२२ मा स्वर्ण पदक पायो
नेपाली मदिरा बजारमा छोटो समयमा उत्कृष्ट ब्रान्ड हुन सफल भएको यती डिस्टिलरीको उत्पादन 8848 Vodka र  Old Durbar Black Chimney हवीस्कीले क्यालिफोर्नियाको , सानफ्रान्सीसको आयोजीत विश्व मदिरा प्रतियोगितामा २०२२ मा गोल्ड तथा डबल गोल्ड पदक पाउन सफल भएको छ । सन २००० देखी सुरु भएको यस विश्व मदिरा प्रतियोगितामा विश्वका सबै मदिरा उत्पादकको सहभागिता रहने गर्दछ । यती डिस्टिलरीको यो सफलताले ...

निर्माण कम्पनीहरूबाट निर्माण कार्य बन्द

निर्माण कम्पनीहरूबाट निर्माण कार्य बन्द
निर्माण कम्पनीहरूले यही सप्ताहको सुरुदेखि निर्माण कार्य रोकिने जनाइएको छ । यसबाट ५ हजार बढी आयोजनाका निर्माण कार्य रोकी, मूल्य समायोजनको माग राखी ठेकेदारहरू आन्दोलनमा उत्रिएका हुन् । निर्माण व्यवसायीहरूले अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेका छन् । देशभर विकास निर्माणका काम रोकिनुको मुख्य कारण ठेक्का लिँदाको...

कोरोनाकाल सकिएसँगै कन्काई रबर उद्योगको मंगलबारदेखी नियमित उत्पादन सुरु

कोरोनाकाल सकिएसँगै कन्काई रबर उद्योगको मंगलबारदेखी नियमित उत्पादन सुरु
कोरोनाकाल पछि औषधि उद्योगी उमेश लाल श्रेष्ठ अध्यक्ष रहेको, कन्काई नगरपालिकामा स्थापना गरिएको, कन्काई रबर उद्योगले ३० करोड रुपैयाँ बढी लगानीमा मंगलबारदेखी रबरका विभिन्न उत्पादन नियमित रूपमा सुरु भएको जनाएको छ । डेढ विगाह क्षेत्रफलमा स्थापना गरिएको उक्त उद्योगले यस अघि नै रबर उत्पादन सुरु गरेको थियो । कम्पनीमा श्रेष्ठसँगै भन्सार एजेन्ट महासंघका पूर्व अध्यक्ष जयप्रसाद शिवाकोटी,...

विद्युत् आपूर्ति अनियमित उद्योगीहरू चिन्तित

विद्युत् आपूर्ति अनियमित उद्योगीहरू चिन्तित
विद्युत् आपूर्ति अनियमित भएदेखी उद्योगीहरू चिन्तित हुन थालेकोले विद्युत् नियमित आपूर्तिका समस्या समाधान गर्न जोडदार माग गर्दे निजीका उद्योगीहरूको छाता संगढन उवासंघ , उद्योग परिसंघ र चेम्बरले संयुक्त विज्ञप्ति मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । लोडसेडिङ अन्त्य भएसँगै उत्साहित भएका उद्योगीहरू पछिल्लो समय उद्योगमा अनियमित विद्युत् कटौतीबाट निजी क्षेत्र चिन्तित हुन था...

स्वदेशी वस्तु उपयोग निर्देशिकाको प्रभावकारी कार्यान्वयन नभएकोमा घरेलु तथा साना उद्योग महासंघको आपत्ति

स्वदेशी वस्तु उपयोग निर्देशिकाको प्रभावकारी कार्यान्वयन नभएकोमा घरेलु तथा साना उद्योग महासंघको आपत्ति
नेपाल घरेलु तथा साना उद्योग महासंघको हालै वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद सिंहले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लामो समयदेखि अन्यौलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयन नभएकोमा आपत्ति जनाउंदै पहल गरिने बताए । ने...