आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.९६ प्रतिशतको वृद्धि  

वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.९६ प्रतिशतको वृद्धि  
नेपालको निर्यात व्यापारमा ७.९६ प्रतिशतले वृद्धि भई कुल १ खर्बको आँकडा पार गरेको छ । नेपालले एक दशक अगाडि नै निर्यात  एक खर्बको आँकडा भन्दा माथि लैजाने लक्ष्य राखेको थियो । यो लक्ष्य चालु आर्थिक वर्षको १० महिना मै पुरा भएको  छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को १० महिना (साउन–वैशाख)को अवधिमा नेपालको वस्तु निर्यात १ खर्ब ८ अर्ब ४७ करोड ८७ ...

E-Commerce – निर्यातमा इ–कर्मशको प्रयोगले दिगो आर्थिक विकास सम्भव

E-Commerce – निर्यातमा इ–कर्मशको प्रयोगले दिगो आर्थिक विकास सम्भव
स्वयम्भू रत्न तुलाधर  नेपाली हस्तकला निकासी–व्यवसायी प्रत्येक व्यवसायमा समय महत्त्वपूर्ण हुने गर्दछ । आजको व्यस्त युगमा आवश्यकता बाहेकका समय खर्च नगरिने चलनले सपिङका लागि समय अपर्याप्त बन्दै गएको छ । घर तथा कार्यालयबाटै अनलाइन सपिङ (Online-shopping) ले प्राथमिकता पांउदैं गएको छ । त्यसो त छिमेकी मुलुक चीनबाट एसियामा इ–कर्मश प्रयोग सुरुवात भई प्रख्यात इ–कर्मश साइट अलीबाबाका सञ्...

वाणिज्य र निर्यात सहजीकरणमा सरकारलाई सुको मतलब नभए पछि बन्दैन समृद्ध नेपाल र सुखी नेपाली

वाणिज्य र निर्यात सहजीकरणमा सरकारलाई सुको मतलब नभए पछि बन्दैन समृद्ध नेपाल र सुखी नेपाली
देशको अर्थतन्त्र बलियो बनाउने आर्थिक उपकरण वैदेशिक मुद्रा आम्दानी स्रोत मध्ये निर्यात पर्ने गर्दछ । यसका लागि सरकारी दीर्घकालीन नीति कागजमा सीमित भएको महसुस गरिएको छ । निर्यातका नीति कार्यान्वयन अत्यन्त फितलो रहेको छ । निर्यात उद्योगलाई लयमा फर्काउन आन्तरिक वाणिज्य सहजीकरणमा सरकारलाई चासोे नभएपछि समृद्ध नेपाल सुखी नेपाली नारा साकार हुन सक्दैन । वाणिज्यका सहायक कार्गो व्यवसा...

राइजिङ स्टार कार्गो २२ औँ वर्षमा प्रवेश ।

राइजिङ स्टार कार्गो २२ औँ वर्षमा प्रवेश ।
हरि ढकाल प्रबन्ध निर्देशक– राइजिङ स्टार कार्गो प्रा.लि सह–कोषाध्यक्ष– नेपाल फ्रेट फरवाडरस एसोसिएसन (नेफा) ( राइजिङ स्टार समूह अन्तर्गतको भगिनी संस्था अमेरिकाको लस एन्जेल्स स्थित राइजिङ इन्टरनेशनलले नेपालबाट वार्षिक ३० करोडको गार्मेन्ट तथा हस्तकला सामाग्री आयात गर्दछ ।)  हवाई पारवहन र निर्यातमा क्षेत्रमा अनुभव बटुल्दै उनको समूहले सञ्चालनमा ल्याएको राइजिङ स्टार कार्गो २२ औँ...

नेपाल टी क्वालिटी फ्रम द हिमालयन’ ट्रेडमार्कबाट चिया निर्यात हुने

नेपाल टी क्वालिटी फ्रम द हिमालयन’ ट्रेडमार्कबाट चिया निर्यात हुने
  राष्ट्रियता झल्कने लोगोसहित विश्व बजारमा नेपाली अर्थोडक्स चिया कम्पनीले पठाउन पाउने भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १२ वटा चिया कम्पनीलाई ‘ट्रेडमार्क’ उपलब्ध गराएसँगै नेपाली अर्थोडक्ड चिया अब आफ्नै लोगोसहित विश्व बजारमा निर्यात हुनेछ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ले तय गरेको मापदण्ड पुरा गरेका १२ वटा कम्पनी...

संविधान जारी भएको पाँच वर्ष पूरा

संविधान जारी भएको पाँच वर्ष पूरा
काठमाडौँ- नेपालको संविधान- २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन् । योबीचमा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित ...