आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नागरिक उड्डयन प्राधिकरणले तोकेको आधार विमानस्थलबाट उडान भर्न सकिँदैन : वायु सेवा सञ्चालक संघ

नागरिक उड्डयन प्राधिकरणले तोकेको आधार विमानस्थलबाट उडान भर्न सकिँदैन : वायु सेवा सञ्चालक संघ
वायु सेवा सञ्चालक संघ नेपालले नागरिक उड्डयन प्राधिकरणले तोकेको आधार विमानस्थलबाट हवाईजहाज तथा हेलिकप्टरहरूको रात्री बिसान तथा सोही स्थानबाट अर्को दिनको पहिलो उडान गर्न नसकिने जनाएको छ । उड्डयन प्राधिकरणले ०५–०३–२०७९ मा पत्राचार गरी हवाईसेवा, प्रदायक कम्पनीहरूलाई १३–०३–२०७९ देखी तोकेको आधार विमानस्थलमा रात्री बिसान र अर्को दिनको पहिलो उडनलाई अनिवार्य गरिएपछि, आज एक पत्रकार सम्मे...

आइएमई पे एपबाट हवाई टिकट बुक गर्दा यात्रुले सुनको सिक्का पाउने

आइएमई पे एपबाट हवाई टिकट बुक गर्दा यात्रुले सुनको सिक्का पाउने
आइएमई समूहको आइएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवद्र्घन गरिएको आइएमई पे एपबाट हवाई टिकट बुक गर्दा भाग्यशाली यात्रुले सुनको सिक्का जित्ने योजना सार्वजनिक गरेको जनाइएको छ । आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले प्रत्येक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ । यसको अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकटको...

बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा ५ घण्टा बिताएर फर्किए

बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा ५ घण्टा बिताएर फर्किए
बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा ५ घण्टा बिताएर फर्किएका छन् । उनी दिल्लीबाट कुशीनगर हुँदै नेपाल भारतीय सेनाको विशेष विमानबाट नेपाल आएका हुन । सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आएका मोदीको तेस्रो नेपाल भ्रमण हो ।  मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार लुम्बिनी पुगिसकेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तर तथा प्रतिनिधि मण्डलस्तर ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गतेबाट प्रत्यक्ष हवाई सेवा सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गतेबाट प्रत्यक्ष हवाई सेवा सुरु
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लामो प्रतीक्षा पछि यही जेठ २ गतेबाट सञ्चालनमा आउन लागेको छ । सोही अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरवेजले गर्दे, बिहान १ः४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने भएको छ । यो जजिरा एयरवेजको नेपालमा सञ्चालित दोस्रो हवाई सेवा हो । यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत ...

आन्तरिक पर्यटनले धामेको नेपाली पर्यटन

आन्तरिक पर्यटनले धामेको नेपाली पर्यटन
कोरोना महामारी फैलिएसँगै विदेशी पर्यटकको आगमननै बन्द हुँदा पर्यटन क्षेत्रले उच्च व्यवसायीक घाटासँगै राज्यको वैदेशिक  मुद्रा  आम्दानीमा प्रत्यक्ष असर परेको छ । सन २०१९ को अन्तसम्म नेपालमा वार्षिक १२ लाख भन्दा बढी पर्यटकको आगमन हुने गरेको नेपाल पर्यटन बोर्डको अध्ययनले देखाएको छ । महामारी बिच नेपालका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थितिले पर्यटन व्यवसायलाई टिकाउन...

नाट्टाको ५५ औंं वार्षिक साधारण सभाबाट अध्यक्षमा रमेश थापा विजयी

नाट्टाको ५५ औंं वार्षिक  साधारण सभाबाट अध्यक्षमा रमेश थापा विजयी
पर्यटन तर्फका ट्राभल टुर एजेन्ट व्यवसायीहरूका छाता संगढन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) को ५५ औंं वार्षिक साधारण सभा तथा २३ औ निर्वाचनबाट अध्यक्षमा मुनसन ट्राभल्स एन्ड टुर्सका रमेश थापा विजयी भएको नाट्टाले जनाएको छ । उक्त २३ औ निर्वाचनमा थापा र उनका प्रतिद्वन्द्वी बस्नेत समूह बिच कडा प्रतिस्पर्धा भएको थियो । नाट्टा संगढनमा आबद्ध रहेका २००० सदस्यहरू मध्ये कुल ...

होटेलियर राधेश्याम सर्राफको निधन

होटेलियर राधेश्याम सर्राफको निधन
पर्यटन क्षेत्रका ख्याति प्राप्त व्यवसायी तथा याक एण्ड यती होटेलका सञ्चालक राधेश्याम सर्राफको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नेपालको पर्यटन क्षेत्रका एक धरोहरका रूपमा परिचित सर्राफको दिल्ली स्थित मेदान्त हस्पिटलमा उपचारकै क्रममा सराफको सोमबार राती ९२ वर्षको उमेरमा निधन भएको जनाइएको छ । दक्षिण एसिया क्षेत्रमै चिनिएका होटेलियर सराफ काठमाडौँको दुई प्रसिद्ध पाँचतारे ...

आ.व २०७८–०७९ मा नौ क्यासिनोले पाए सञ्चालन अनुमति

आ.व २०७८–०७९ मा नौ क्यासिनोले पाए सञ्चालन अनुमति
कोरोना संक्रमण चलिरहेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नौ क्यासिनोलाई सञ्चालन अनुमति दिइएको जनाइएको छ । जसमध्ये दुईवटा ठुला र बाँकी मिनी क्यासिनो रहेका छन् । हाल देशभर क्यासिनो सञ्चालन अनुमति पाउने कम्पनीको संख्या २४ पुगेको छ । चालु आ.व मा सञ्चालन स्वीकृति पाएका क्यासिनो मध्ये एउटा प्रधानमन्त्री शेर बहादुर आफैले स्वीकृति दिएका थिए । सातवटा क्यासिनोला...

साउदीमा हिमालय एयरलाइन्सको एकाधिकार तोड्दै वायुसेवा निगमले पायो व्यावसायिक उडान अनुमति

साउदीमा हिमालय एयरलाइन्सको एकाधिकार तोड्दै वायुसेवा निगमले पायो व्यावसायिक उडान अनुमति
राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमलेले साउदी अरबको विभिन्न शहरमा सिधा पायो व्यावसायिक उडान अनुमति प्राप्त गरेको जनाएको छ । हाल साउदी–नेपाल सेक्टरमा हिमालय एयरलाइन्सले सिधा उडान भर्दै आइरहेकोमा उसको एकाधिकारलाई तोड्दै वायुसेवा निगमले साउदीमा व्यावसायिक उडान अनुमति पाउन सफल भएको हो । यससँगै निगमको आगमनले यात्रुहरूमा छनौटको अवसरले टिकट मूल्यमा सहुलियत हुने मा नेपाली समुदाय आशावादी ...

हवाई इन्धनको मूल्य नघटाए उडान बन्द : वायुसेवा संचालक संघ, नेपाल

हवाई इन्धनको मूल्य नघटाए उडान बन्द : वायुसेवा संचालक संघ, नेपाल
वायुसेवा संचालक संघ, नेपालले हवाई इन्धनमा मूल्य नघटाए उडान बन्द गर्ने प्रेस विज्ञप्ति प्रकाशित गर्दे चेतावनी दिएको छ । नेपाल आयाल निगमले हवाई इन्धनमा अत्यधिक नाफा राखेको कारण देखाई विज्ञप्ति जारी गर्दे, वायुसेवा कम्पनी बिच्किएका छन् । नेपाल आयल निगमले आन्तरिक तर्फ हवाई इन्धनमा प्रतिलिटर २३.८ रुपैयाँ नाफा राखेर बिक्री गरिरहेको छ । निगम र वायुसेवा कम्पनी बिच विगतमा प्रतिलिटर १...