आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

कुरियर काउन्टरका नाममा सरकारी लुट

कुरियर काउन्टरका नाममा सरकारी लुट
तिल राज खतिवडा सचिव– नेपाल कुरियर सेवा सघं (कोसान) कुरियरका अति आवश्यकीय स्याम्पल, पार्सल र र चिठी पत्र जाँच पासका लागि त्रिभुवन विमानस्थलको माथिल्लो डेस्कमा कुरियर काउन्टर सञ्चालनमा आएको थियो । व्यवसायीले सेवा उपभोग गरेबापत प्रतिकेजी रु. ५.५० का दरले मासिक बिसदेखि २२ लाख राजस्व बुझाउँदै आएका थिए । त्यसको केहीपछि कार्गो कम्पनीका कर्मचारीबाट विमान स्थल सुरक्षामा खलल पर्ने क...

भन्सार एजेन्ट व्यवसायीको चरण बद्ध आन्दोलन सुरु 

भन्सार एजेन्ट प्रतिनिधिका पेसागत संरक्षण माग राखी एजेन्ट व्यवसायीहरूको चरण बद्ध आन्दोलन सुरु गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । दुई दशक देखि कार्यरत भन्सार एजेन्टका प्रतिनिधिहरूलाई सरकारले एजेन्ट सरह मान्यता दिई इजाजत पत्र दिइनु पर्दछ । तर सरकारको यस कदमबाट उनीहरूको भविष्य अन्योलमा परिदिएको छ ।  नयाँ एजेन्ट नियुक्तिमा कार्यरत एजेन्टका प्रतिनिधिलाई प्राथमिकता दिइनु ...

असल नियत लिई भन्सार कर्मचारीबाट हुने गल्तीलाई माफ तर एजेन्टले गल्ती गरे कारबाही हुने विभेदकारी भन्सार ऐनको अन्त्य हुन आवश्यक ।

असल नियत लिई भन्सार कर्मचारीबाट हुने गल्तीलाई माफ तर एजेन्टले गल्ती गरे कारबाही हुने विभेदकारी भन्सार ऐनको अन्त्य हुन आवश्यक ।
    नेपालको वार्षिक विनियोजित बजेटको चालु खर्चको प्रमुख आम्दानी स्रोत भन्सार असुली हुने गर्दछ ।  त्यही भन्सार असुलीमा सहजीकरण गरिदिने भन्सार एजेन्ट व्यवसायीका वर्षौँ देखिको सम–सामयिक माग प्रति सरकारी ध्यानाकर्षण हुन सकेको छैन । भन्सार ऐनमा असल नियत लिई कर्मचारीबाट हुने गल्तीलाई माफ दिइने तर त्यही गल्ती एजेन्टबाट भएमा कारबाहीको भागीदार बनाइने विभेदकारी कानुनमा संशोधन ...

भरत राज घिमिरे भन्सार एजेन्ट महासंघ नेपालको अध्यक्षमा निर्वाचित

भरत राज घिमिरे भन्सार एजेन्ट महासंघ नेपालको  अध्यक्षमा निर्वाचित
भन्सार एजेन्ट महासंघ नेपालको दशौं वार्षिक साधारण सभा तथा चौथो महाधिवेशन सम्पन्न भएको महासंघले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । उक्त सम्पन्न चौथो महाधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको जनाएको छ । जसमा अध्यक्ष–भरतराज घिमिरे, वरिष्ठ उपाध्यक्ष– प्राचीन कुमार थैब, प्रथम उपाध्यक्ष– काशीराज उपाध्याय, दितिय उपाध्यक्ष– भाग्य नारायण मिश्र, तृतीय उपाध्यक्ष– चेतनाथ पौडेल, म...

रुट कार्गो सहकार्यमा कोभिडको बेला तीस वर्ष पछि सामान बोकेर चार्टर विमान नेपाल ल्याउन सफल

रुट कार्गो सहकार्यमा कोभिडको बेला तीस वर्ष पछि सामान बोकेर चार्टर विमान नेपाल ल्याउन सफल
नेपाल प्रकृतिको अनुपम सौन्दर्य बोकेको राष्ट्रको नामले विश्वमा परिचित छ । भूपरिवेष्टित राष्ट्र नेपालको अन्तर्राष्ट्रिय वाणिज्यमा हवाई पारवहन महत्त्वपूर्ण मानिने गरिन्छ । आयात–निर्यातमा ८० प्रतिशत स्थल तथा २० प्रतिशत हवाई मार्ग प्रयोग हुने गर्दछ । विश्वका गन्तव्य देखि एक मात्र त्रि.बि अन्तर्राष्ट्रिय विमान स्थल सम्म सिधा हवाई सञ्जालले नजोडिए पछि हवाई पारवहन खर्चिलो र झनझटीलो हुँद...

कुरियर सेवा व्यवसायलाई उद्योग सुचीमा राखिनु पर्ने माग राखिँदै, नेपाल कुरियर सेवा संघको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

कुरियर सेवा व्यवसायलाई उद्योग सुचीमा राखिनु  पर्ने  माग राखिँदै, नेपाल कुरियर सेवा संघको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
उद्योग तथा वाणिज्यलाई प्रत्यक्ष साझेदार गर्ने कुरियर सेवा व्यवसायलाई  उद्योगमा सुचीकृत गरिनु पर्न माग राखिँदै कुरियर व्यवसायीहरूको छाता संगढन नेपाल कुरियर सेवा संघ (कोसान) को २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र - २१ गतेका दिन कुरियर दिवस तथा वार्षिक साधारण सभा आयोजना हुने गर्दछ । तर यस आ.व मा कोभिड महामारीका कारण ढिलो गरी फाल्गुन ८ गते सं...

कोभिड महामारीबाट अति प्रभावित प¥यटन, कृषि र निर्यात क्षेत्र उकास्न राज्यबाट कर छुटको व्यवस्था हुनु पर्दछ ।

कोभिड महामारीबाट अति प्रभावित प¥यटन, कृषि र निर्यात क्षेत्र उकास्न राज्यबाट कर छुटको व्यवस्था हुनु पर्दछ ।
गोविन्द ढुङ्गेल सह–सभापति–कर तथा राजस्व , उवासंघ वर्तमान अध्यक्ष, नेपाल कुरियर सेवा सघं –(कोसान)                निजी क्षेत्रबाट राज्यलाई कर शीर्षकमा प्रत्यक्ष सहकार्य गरिएको छ । उवासंघमा आबद्ध हजारौँ कम्पनीबाट आ.व २०७६÷०७७ मा कुल ३८४.५३ अर्ब कर बुझाइएको थियो , जुन आ.व २०७५÷०७६ को दाँजोमा ७.३१ प्रतिशत बढी हो । त्यस आ.व मा कुल ३५८.३५ अर्बको कर संकलन गरिएको आन्तरिक राजस्व विभ...

उद्योग सुचीमा फ्रेट व्यवसाय नसमेटिए पछि सरकारबाट उत्पादनशील क्षेत्रलाई उपल्वध गराउने सबै सुविधाबाट वञ्चित ।

उद्योग सुचीमा फ्रेट व्यवसाय नसमेटिए पछि सरकारबाट उत्पादनशील क्षेत्रलाई उपल्वध गराउने सबै सुविधाबाट वञ्चित ।
जीवन पाण्डे प्रमुख कार्यकारी निर्देशक न्यु योर्क कार्गो प्रा.लि.               फ्रेट व्यवसाय वाणिज्यको प्रमुख अंग हो । सेवा क्षेत्र अन्तर्गत पर्न यस तर्फका व्यवसायलाई सरकारी स्तरबाट हाल सम्म उद्योग सुचीमा राखिएको छैन । वस्तु उत्पादकलाई मात्र उद्योगको दर्जा दिइने सरकारी रवैया छ । त्यही उत्पादित वस्तु गन्तव्यका बजार सम्म पु¥याउने सेवा क्षेत्रलाई उद्योगको पहिचान दिन सरकारी कं...

६९ औ विश्व भन्सार दिवस,भन्सार स्तरीकरण र सुद्धिडिकरणमा दिर्घकालीन आपूर्ति सञ्जाललाई व्वस्थीत गरिने नारा सहित विभिन्न कार्यक्रम गरी मनाइयो ।

६९ औ विश्व भन्सार दिवस,भन्सार स्तरीकरण र सुद्धिडिकरणमा दिर्घकालीन आपूर्ति सञ्जाललाई व्वस्थीत गरिने नारा सहित विभिन्न कार्यक्रम गरी मनाइयो ।
        प्रत्येक वर्ष अंग्रेजी महिनाको २६ जनवरीका दिन मनाइने विश्व भन्सार दिवस यस वर्ष पनि विभिन्न कार्यक्रममको आयोजना गरि मनाइएको भन्सार विभागले जनाएको छ । सोही अवसरमा अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्घानाले भन्सारका भौतिक पूर्वाधार सुद्रिडिकरण र स्तरीकरणका कार्यविधिलाई प्राथमिक्तामा राखिएको बताएका छन् । अबका दिनमा भन्सारमा आधुनिक उपकरण सहित प्रविधि मैत्री बनाउन स्रोत परिच...

कोभिड भ्याक्सिन नेपालभर पु¥याउन कुरियर व्यवसायी तैयार छ ।

कोभिड भ्याक्सिन नेपालभर पु¥याउन कुरियर व्यवसायी तैयार छ ।
सञ्जय मण्डल महासचिव– नेपाल कुरियर सेवा संघ (कोसान) प्रबन्ध निर्देशक, सौर्य वल्डवाइड एक्सप्रेस प्रा.लि कोभिड सङ्क्रमण महामारीबाट जनतालाई बचाउन नेपाल सरकारको अनुरोधले छिमेकी राष्ट्र भारतले उपल्वध गराएको १० लाख डोज कोभिसिल्ड भ्याक्सिन उपल्वध गराइकोमा स्वागत योग्य कार्य भएको महसुस गरिएको छ । अर्को खेपको भ्याक्सिन छिटै नेपालमा आइपुग्ने बताइएको पछि सोही भ्याक्सिनको वैज्ञानिक ढ...