बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

बेष्ट फाइनान्सको उत्कृष्ट नतिजा घटायो खराब कर्जा नाफा पुग्यो रु.१२.११ करोड

बेष्ट फाइनान्सको उत्कृष्ट नतिजा घटायो खराब कर्जा नाफा पुग्यो रु.१२.११ करोड
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिकमा रु.१२.११ करोड नाफा सहित वित्तीय विवरणमा सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ८९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो । पहिलो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा २७ करोड २५ लाख रुपैयाँले ऋणात्...

दर्जन बैंकद्वारा लाभांश घोषणा

दर्जन बैंकद्वारा लाभांश घोषणा
दर्जन वाणिज्य बैंकहरुले गत वर्षसम्मको कारोबारका आधार कमाएको रकमबाट प्रदान गर्ने लाभांश घोषणा गरेका छन् । बैंकहरुले दिएको लाभांशबाट अहिलेको सेयर मूल्य अनुसार कति प्रतिफल पाइन्छ भन्ने विश्लेषण यहाँ गरिएको छ । लाभांश घोषणा गरेका बैंकहरुको औसत लाभांश दर भने १५.६९ प्रतिशत छ । बुकक्लोज अघिको बजार मूल्यलाई आधार मान्दा लाभांश घोषणा गरेकामध्ये सबैभन्दा बढी फाइदा हिमालयन बैंकका सेय...

वित्तीय सस्ंथाहरु निक्षेप र ऋणका व्याजदर सन्तुलन राख्न सक्षम

वित्तीय सस्ंथाहरु निक्षेप र ऋणका व्याजदर सन्तुलन राख्न सक्षम
सरोजकाजी तुलाधर अध्यक्ष, नेपाल वित्तीय संस्था संघ दसैँ सकिए लगत्तै बजारमा तरलता अभाव देखिएपछि निक्षेप जोगाउन र भएका ठुला बचतकर्तालाई बचाउन कार्तिक महिना सुरुको सप्ताहमा वित्त बजारमा व्याजदरको चर्को होडबाजी चलेको थियो । अझ क वर्गका बैंकहरुले दश प्रतिशत भन्दा उच्च व्याज दिइने घोषणा गरेपछि बजार तरङ्गित बनेको थियो । तर वित्तीय संस्थाहरूले उपलब्ध गराउँदै आएको उच्चस्तरीय वित्तीय...

सिभिल सहकारीका निक्षेपकर्ताहरुले ज्यान गुमाउँदा समेत निक्षेप फिर्ता पाएन

सिभिल सहकारीका निक्षेपकर्ताहरुले ज्यान गुमाउँदा समेत निक्षेप फिर्ता पाएन
तातकालीन सिभिल बैंकका अध्यक्ष तथा सांसद इच्छाराज तामाङ द्धारा प्रवर्द्धन गरिएको सिभिल सहकारीका निक्षेपकर्ताहरुले ज्यान गुमाउँदा समेत निक्षेप फिर्ता नपाएको जनाउका छन् । बचतकर्ता काठमाण्डौंका मोहनहिरा शाक्यका पति अवकाश प्राप्त उपरथी गौतममान शाक्यले उच्च व्याज पाइने प्रलोभनमा एक करोड निक्षेप जम्मा गरेका थिए । उनी अचानक मस्तिष्कघात भई मेडिसिटि भर्ना हुँदा ३२ लाखको बिल हस्पिटलले ...

मुक्तिनाथ बिकाश बैकंले पायो ग्लोबल एसएमई अवार्ड २०२१

मुक्तिनाथ बिकाश बैकंले पायो ग्लोबल एसएमई अवार्ड २०२१
मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित भएको छ । उक्त अवार्ड विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरिएको तथा जी–२० ग्लोबल पार्टनरसिप फर फाइनान्सियल इनक्लुजन (जिपिएफआई) द्वारा समर्थित अवार्ड हो। साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ काम गर्दै आएको बैंकले उक्त अवार्ड पाएको बैङ्कद्वारा जारी...

ग्लोबल आइएमईको मेगा र बीओकेलाई मर्ज गर्ने तयारी

ग्लोबल आइएमईको मेगा र बीओकेलाई मर्ज गर्ने तयारी
देशकै ठुलो बैंकको रूपमा रहिरहने उद्देश्यले ग्लोबल आइएमई बैंकले मेगा र बीओकेलाई मर्जर तयारीका लागि सहमतिको प्रयासलाई तीव्र पारेको बुझिएको छ । अहिले भइरहेका प्रयासहरू सार्थक बने भने नेपालको व्यावसायिक जगतका प्रतिष्ठित पात्र चन्द्र ढकालको सबैभन्दा ठुलो बैंकको अध्यक्ष हुने सपना पूरा हुनेछ । ढकाल निकट उच्च स्रोतका अनुसार ग्लोबल आइएमई बैंकले बैंक अफ काठमान्डु(बीओके) र मेगा बैकसँग...

फाइनान्स कम्पनीको निक्षेप ब्याजदर २.५% सम्म वृद्धि

फाइनान्स कम्पनीको निक्षेप ब्याजदर २.५% सम्म वृद्धि
निक्षेप जोगाउनका लागि साना वित्तीय संस्था समेत ब्याजदर वृद्धिमा आक्रामक भई ब्याजदरमा २.५% सम्म वृद्धि गरेका छन् । असोज महिनामा साना बित्त कम्पनीहरूले मुद्दनि निक्षेपको ब्याजदर ८.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए । तर, सो सहमति उनीहरूका लागि गलपासो साबित भयो । वाणिज्य बैंकहरुले नै १० प्रतिशत बढी ब्याजदर दिएपछि उनीहरूले निक्षेप डिलको निकै जटिल समस्या भोगे । यहीकारण कात्त...

हिमालयन बैंकले सबै भन्दा बढी लाभांश घोषणा गर्‍यो

हिमालयन बैंकले सबै भन्दा बढी लाभांश घोषणा गर्‍यो
नेप्सेमा सूचिकृत भएका विभिन्न नौ वाणिज्य बैंक मध्ये हिमालयनले सबै भन्दा बढी लाभांश घोषणा गरेको छ । बैंकहरूले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरेका छन् । साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । १. हिमालयन बैंक लिमिटेड हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफ...

गैर कोषमा आधारित सेवा उपलब्ध गराउन ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

गैर कोषमा आधारित सेवा उपलब्ध गराउन ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मुक्...

आइटी झगडाले हिमालयन–इन्भेष्टमेन्टको मर्जर तुहिने स्थितिमा पुग्यो

आइटी झगडाले हिमालयन–इन्भेष्टमेन्टको मर्जर तुहिने स्थितिमा पुग्यो
हिमालयन–इन्भेस्टमेन्ट बैंकको मर्जर प्रक्रियामा आएको दरारले पछिल्लो समय यी दुई बैंकबीच जारी मर्जरमा तुहिन सक्ने सम्भावना बढेको छ । विशेष गरी कुन बैंकको आइटी सिस्टम एकीकृत भएपछि प्रयोग गर्ने भन्ने विषयमा यी दुई बैंकको उच्च व्यवस्थापन तथा सञ्चालक समेत विभाजित बन्न पुगेका छन् । यो विषयको कमप्लेन राष्ट्रबैंक र गभर्नर महाप्रसाद अधिकारीसमक्ष समेत पुगेको हो । सो विषयमा राष्ट्रबैंकले...