आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

युवाहरूलाई स्टार्टअप आइडिया अभियानमा सहभागी हुन विशाल फाउन्डेसनको आग्रह

युवाहरूलाई स्टार्टअप आइडिया अभियानमा सहभागी हुन विशाल फाउन्डेसनको आग्रह
   युवाहरूलाई बिदेसिनु भन्दा व्यवसाय तर्फ अग्रसर हुन विशाल फाउन्डेसनको सहकार्यमा सचेतना कार्यक्रम बाग्मती प्रदेशका विभिन्न स्थानमा सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ । त्यस क्रममा भक्तपुरमा रहेको समृद्धि कलेजको सह–आयोजनामा बाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रुपमा स्टार्टअप आइडिया कलका बारेमा अन्तरक...

मेलम्ची खानेपानी आयोजना जसलाई २२ मन्त्रीले समेत बनाउन सकेनन् ।

मेलम्ची खानेपानी आयोजना जसलाई २२ मन्त्रीले समेत बनाउन सकेनन् ।
                       बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट नेपालीले धेरै आस गरेका छन् । आयोजनाको परिकल्पना गरेको ४६ वर्ष पुगेको छ । यसको सम्भाव्यता अध्ययन भएको २६ वर्ष पुगेको छ । आयोजना विकास समिति गठन भएको २० वर्ष पुगी यस बिच फेरिए २२ मन्त्री तर आयोजना सम्पन्न हुन सकेन । ती मन्त्रीहरूको मुख्य प्राथमिकता परेको मेलम्ची आयोजना थियो जसको भौतिक प्रगति खासै हुन सकेन  थिएन । बित...

बाइडन अमेरिकी ४६ औँ राष्ट्रपति पद तथा गोपनीयताको शपथग्रहण सम्पन्न

बाइडन अमेरिकी ४६ औँ राष्ट्रपति पद तथा गोपनीयताको शपथग्रहण सम्पन्न
बाइडन यस अघिका राष्ट्रपति ट्रम्पसँग कढा चुनावी प्रतिशपर्था बाट ४६ औँ राष्ट्रपति बनेका हुन । सन २०२० मा सम्पन्न राष्ट्रपति निर्वाचनमा उनले ८१ लाख मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी ट्रम्पको पोल्टामा मात्र ७४ लाख मत खसेको थियो ।  शपथग्रहण समारोहलाई सम्बोधन गर्दे उनले भने अब अमेरिकाले विश्वभरका राष्ट्रमा शान्ति स्थापनाका लागि कार्यक्रम ल्याउने छ सिएनएन न्युज एजेन्सीले जनाए...

भ्याटलाई बहु दरमा ल्याइने प्रयास गरिने छ ।

भ्याटलाई बहु दरमा ल्याइने प्रयास गरिने छ ।
प्रदिपमान प्रधान उम्मेदवार , बाग्मती प्रदेश, उद्योग वाणिज्य महासघं चौथो प्रदेश सभा एशोसियट सदस्य समूह  नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा र निर्वाचनको रौनक सकिन नपाउँदै महासघं अन्तर्गतका प्रदेश सभाको चौथो निर्वाचन भोलि शनिवार हुने भएको छ । जस अन्तर्गत बाग्मती प्रदेश नं –३ का एशोसियट सदस्य समूहका उम्मेदवार हुन प्रदिपमान प्रधान । नेपालमा प...

स्थिर सरकार, निजी क्षेत्रको अधिकार

स्थिर सरकार, निजी क्षेत्रको अधिकार
महासागर [email protected]   निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको चुनावी सरगर्मी चिसिन नपाउँदै एउटा अर्को ठुलो देशलाई नै ज्वरो आउने खालको राजनीतिक घटना घट्यो । त्यसो त नेपालका कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल पुरा गरेको उदाहरण खोज्न त्यति सजिलो काम नहोला । सरकार ढल्ने र ढाल्ने ’गसिप’ नयाँ सरकार नबन्दै धेरैका घर र चिया पसलमा सुनिने पनि ...

बङ्गलादेशको औद्योगिक संवृद्धि एसियाली लगानीकर्ताहरूको लागि प्रेरणाको उदाहरण बन्दै

बङ्गलादेशको औद्योगिक संवृद्धि एसियाली लगानीकर्ताहरूको लागि प्रेरणाको उदाहरण बन्दै
विनोद चौधरी (१९ औँ बगंलादेश बिजनेस अर्वाडमा नेपालको तर्फबाट सहभागी हुँदा गरिएको संक्षिप्त टिप्पणी ) विगत १४० वर्ष अघि पारिवारिक व्यवसायबाट सुरु भएको विनोद चौधरी व्यवसायीक यात्रा यस कारणले सफल मान्न सकिन्छ किनकि उनी नेपालको पहिलो अर्ब पती व्यवसायी  हुन जो प्रख्यात फोब्स म्यागजीनमा नेपालको तर्फबाट अर्ब पतीको सुचीमा पर्न सफल भएका हुन्  । बङ्गलादेशका चर्चित दैनिक पत्रिका दि...

परराष्ट्र नीति – २०७७ ,नयाँ बोतलमा पुरानो रक्सी । (यस्तो रहेछ आर्थिक कूटनीति)

परराष्ट्र नीति – २०७७ ,नयाँ बोतलमा पुरानो रक्सी । (यस्तो रहेछ आर्थिक कूटनीति)
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हालै सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा क्षेत्रीय सहयोगको माध्यबाट विकास र सम्वृद्धि  हासिल गर्न सक्रिय भूमिका रहने जनाइएको छ । नेपाल सदस्य राष्ट्र रहेको सार्क , बिम्सटीक, एसिया सहयोग संवाद , वगलादेश –भुटान–नेपाल–भारत (बि.बि.एन) जस्ता क्षेत्रीय  तथा उपक्षेत्रीय संरचना मार्फत लगानी प्रवर्धनलाई प्राथमिकतामा राखिए पनि मित्र राष्ट्र चीनको बेल्ट...

संविधान जारी भएको पाँच वर्ष पूरा

संविधान जारी भएको पाँच वर्ष पूरा
काठमाडौँ- नेपालको संविधान- २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन् । योबीचमा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित ...