बिहिबार, कार्तिक ११, २०७८  |  Thursday, October 28, 2021

अमेरिकी फाइजर खोप नेपाल भित्रिने

अमेरिकी फाइजर खोप नेपाल भित्रिने
अमेरिकाले नेपाललाई कोरोना विरुद्धको थप भ्याक्सिन सहयोग गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोग स्वरूप उपलब्ध गराइएको हो । अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ । यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो । यसअघि जुलाईमा अमेरिकाले कोरोना विरुद्धको १५ लाख जोन्सन एन्ड जोन्स खोप नेपाललाई ...

आइएमई डबलको ८ गुणा अफरका रेखा र गोकुल मासिक विजेता छनोट

आइएमई डबलको ८ गुणा अफरका रेखा र गोकुल मासिक विजेता छनोट
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत आश्विन महिनाको विजेता सार्वजनिक गरेको जनाइएको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दे सेवाग्राही द्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएको बताइएको छ । रानीपोखरी काठमाडौँमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा बिहीबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । चर्चित स्टोरी टेलर स...

सिटीएक्सप्रेसले पाँचजना लखपति विजेताहरूको नाम घोषणा ग–र्यो

सिटीएक्सप्रेसले पाँचजना लखपति विजेताहरूको नाम घोषणा ग–र्यो
सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको जनाएको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले बतायो । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिटेन्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन...

स्व.डाक बहादुर कार्कीको वार्षिकी धार्मिक कार्यक्रम गरी सम्पन्न

स्व.डाक बहादुर कार्कीको वार्षिकी धार्मिक कार्यक्रम गरी सम्पन्न
हवाई पारवहन क्षेत्रमा लामो समय देखि कार्यरत कमल ध्वज कार्कीका पूजनीय पिता,स्व.डाक बहादुर कार्कीको वार्षिकी धार्मिक कार्यक्रम गरी सम्पन्न भएको पारिवारिक श्रोतले जनाएको छ । स्व. डाक बहादुरको १२ कार्तिक २०७७ मा स्वर्गारोहण भएको थियो । उहाँका श्रीमती मोम कुमारी कार्की , छोरा नवराज कार्की–बुहारी सन्जु कार्की त्यस्तै छोरी उमा कार्की–ज्वाइँ आरोग्य शाह , कान्छी छोरी डा. शान्ता कार्क...

पहिलो पटक डिजिटल हस्ताक्षर प्रयोगगरी सञ्चारमन्त्री कार्कीको पदबहाली

पहिलो पटक डिजिटल हस्ताक्षर प्रयोगगरी सञ्चारमन्त्री कार्कीको पदबहाली
नव नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पहिलो पटक डिजिटल हस्ताक्षर प्रयोगगरी पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथपछि मन्त्रालय पुगेका कार्कीले फरक किसिमबाट पदबहाली गरे । सामान्यतया मन्त्रीहरूले पदबहाली गर्दा कागजमा लिखितरुपमा हस्ताक्षर गर्दै कुनै एउटा निर्णय गर्ने परम्परा छ । तर सञ्चारमन्त्री कार्कीले भने यसपटक त्यसो गरेनन् । मन्त्राल...

आइएमई डबलको डबलको डबल अफरको दोस्रो हप्ताका विजेता बने प्रदीप र अशोक कुमार यादव

आइएमई डबलको डबलको डबल अफरको दोस्रो हप्ताका विजेता बने प्रदीप र अशोक कुमार यादव
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोक कुमार यादव विजेता घोषित भएको जनाइएको छ . रानीपोखरी काठमाडौमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रवार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । उनीहरूले क्याओदाइ...

 आइएमई पे मार्फत नियोटेरिक ब्राण्डका सामान खरिदमा बम्पर उपहार योजना सार्वजनिक  

 आइएमई पे मार्फत नियोटेरिक ब्राण्डका सामान खरिदमा बम्पर उपहार योजना सार्वजनिक  
‘आइएमई  पे ’ र नियोटेरिक नेपालबिच आज सम्पन्न भएको व्यवसायीक सम्झौतामा पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरिएको जनाइएको छ । सम्झौता गरिएसँगै नेपालीहरूको महान् चाड दसैं र तिहारलाई लक्षित गरी दसैं बम्पर उपहार योजना सुरु भएको छ । दसैं क्याम्पियन ...

सबै क्रिप्टोकरेन्सी अवैध: चीन

सबै क्रिप्टोकरेन्सी अवैध: चीन
चीनले सबै क्रिप्टोकरेन्सी अवैध घोषणा गरेपछि संसारभर डिजिटल सिक्काको मूल्यमा ठूलो गिरावट आएको छ । शुक्रवार चीनको केन्द्रीय बैंकको यो कदम कारण बनेको छ । पीपुल्स बैंक अफ चाइनाले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै गतिविधिलाई अवैध घोषणा गरेको थियो । यसलाई राष्ट्रिय हित र सार्वजनिक सम्पत्तिको रक्षा को लागी यो कदम चालेको बताएको छ । बिटकोइन क्रिप्टोकरेन्सी चीनमा प्रतिबन्धित भएको तीन घ...

आइएमई पे–दसैँको झट्का योजना सार्वजनिक

आइएमई पे–दसैँको झट्का योजना सार्वजनिक
आइए मई ग्रुपद्वारा सञ्चालित आइए मई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई  पे‘ को दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । यो योजना असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको हुने जनाइएको छ । यस स्किम अन्तर्गत सेवाग्राहीले आइए मई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यास ब्याकको व्यवस्था मिलाइएको छ । क्यास ब्याकको सीमा रु. २००० स...

मलेसिया सरकारको डिसेम्बर २०२१ बाट कामदारको तलब वृद्धि गर्ने घोषणा

मलेसिया सरकारको डिसेम्बर २०२१ बाट कामदारको तलब वृद्धि गर्ने घोषणा
मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । मलेसिया सरकारले अघिल्लो वर्ष अक्टोबरमा घोषणा गरिए अनुसार एक सय रिंगिटले वृद्धि भएको न्यूनतम मासिक पारिश्रमिक पुनः वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तर त्यसबारेमा मलेसिया सरकारले कुनै आधिकारिक रूपमा जानकारी दिएको छैन ।