बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नेपाल सरकारको औषधि सल्लाहकार समितिमा दीपक प्रसाद दाहाल नियुक्त

नेपाल सरकारको औषधि सल्लाहकार समितिमा दीपक प्रसाद दाहाल नियुक्त
नेपाल औषधि उत्पादक सघंका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहाल, नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७÷०६÷२२ गतेको निर्णयअनुसार औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति जस्तो गरिमामय पदमा सल्लाहकार नियुक्त भएका छन् । दाहाल विगत दुई दशक देखि भेटनरी तथा मानिसले प्रयोग गर्ने विभिन्न असर युक्त औषधि उत्पादन गरी आयात प्रतिस्थापन गर्दे आएका छन् । हाल उनका मेडभेट लगायतका कम्पनी सञ्चालनम...

नबिल बैङ्कले अध्यक्षमा बैंकर उपेन्द« प्रसाद पौड्याल भित्रिए

नबिल बैङ्कले अध्यक्षमा बैंकर उपेन्द« प्रसाद पौड्याल भित्रिए
 नबिल बैङ्कले आफ्नो समूहमा बैङ्किङ क्षेत्रमा लामो समय सम्म अनुभव बटुलेका बैंकर उपेन्द« प्रसाद पौड्याललाई भित्र्याउन सफल भएका छन् । नबिलको बोर्ड सदस्यबाट उनी निर्विरोध निर्वाचित भएको बैङ्कले जनाएको छ । यस अघि नबिलमा अध्यक्ष जस्तो गरिमामय पदमा शम्भु प्रसाद पौड्यालले नेतृत्व गर्दे आएका थिए । त्यसतै सर्वसाधारण शेयर होल्डरका तर्फबाट दयाराम अग्रवालले नेतृत्व गर्दे आएका छन् । नबि...

सांग्रिला डेभलपमेन्ट बैङ्कले कर्जा सहयोगले दसैँमा सुजुकी गाडी चढ्न पाइने

सांग्रिला डेभलपमेन्ट बैङ्कले कर्जा सहयोगले दसैँमा सुजुकी गाडी चढ्न पाइने
सिजी मोटोकर्प र सांग्रिला डेभलपमेन्ट बैङ्कबिच कर्जा सेवा सम्बन्धमा सम्झौता भएको छ । सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पबाट गाडी किन्दा अब सांग्रिला डेभलपमेन्ट बैङ्कले कर्जा उपलब्ध गराउने छ ।   ग्राहकहरूले सिजी मोटोकर्पबाट नयाँ गाडी खरिद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा ब...

कुमारी बैङ्कका ग्राहकहरूलाई होटेल ल्याण्डमाकर्मा आकर्षक छुट

कुमारी बैङ्कका ग्राहकहरूलाई होटेल ल्याण्डमाकर्मा आकर्षक छुट
कुमारी बैङ्क लिमिटेड र होटेल ल्याण्डमार्कका बिच होटेलका विभिन्न सेवा सुविधाहरूमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको बैङ्कले जनाएको छ । यसबाट कुमारी बैङ्कका डेबिट÷क्रेडिट कार्डवाहकहरू लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रुम शुल्कमा ३०%, विशेष प्याकेजहरूमा ५%, खानपानमा १५% सम्मको छुट पाउने उल्लेख गरिएको...

आन्तरिक प¥यटन प्रवर्धनका लागि कुमारी बैङ्क र पोखरा स्थित टिका रिसोर्ट बिच छुट सम्झौता

आन्तरिक प¥यटन प्रवर्धनका लागि कुमारी बैङ्क र पोखरा स्थित टिका रिसोर्ट बिच छुट सम्झौता
कुमारी बैंक लिमिटेड र टिका रिसोर्ट सुईट्स एण्ड स्पाका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको बैकले जनाएको छ । सो सम्झौता पश्चात्क कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरु लगायत ग्राहकहरूले पोखरास्थित टिका रिसोर्ट, सुईट्स एण्ड स्पामा विभिन्न होटेल र रिसोर्टहरूको खानपानमा २ % सम्मको, बसाईमा छुट पायने छन् । यो सहित रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्...

सांग्रिलाले डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ प्रतिशत छुट दिने

सांग्रिलाले डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ प्रतिशत छुट दिने
सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड–१९ महामारीबाट ऋणी ग्राहकलाई राहत दिने घोषणा गरेको छ । बैंकले कोभिडको असर मूल्यांकन गर्दै ग्राहकले बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ छुट दिने भएको हो । तर छुट पाउन असोज मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सबै साँवा र ब्याज रकम तिर्नुपर्छ । सो रकम तिर्दा भुक्तानी गरिएको ब्याज रकमको १२ प्रतिशत फिर्ता हुने बैंकले जनाएको छ । ...

युरोपमा देखिने सुजुकी कार अब नेपाली सडकमा

युरोपमा देखिने सुजुकी कार अब नेपाली सडकमा
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटो मोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एस एमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ । हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन् । एस.एम.सीका उत्पादन भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिकालगायत अन्तर्राष्ट्रिय बजारका...

यामहाको रे–जेड आर १२५ एफआइ स्कुटर नेपालमा उपल्वध

यामहाको  रे–जेड आर १२५ एफआइ स्कुटर नेपालमा उपल्वध
यामाहा नेपालले दंशै बजार लक्षित नयाँ रे–जेड आर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ । ग्रान्ड लन्चमा थ्रिडि प्रविधि मार्फत दर्शकलाई नयाँ स्कुटरको स्टाइल र फिचरका जानकारी दिइएको थियो । कार्यक्रममा रे–जेड आर १२५ एफआई सार्वजनिक गरिए संगै यसलाई प्रत्यक्ष रुपमा हेर्र्न एक जना भाग्यशाली विजेताको नाम समेत घोषणा गरिएको थियो । पचास हजार हजार दर्शकले ल...

संविधान जारी भएको पाँच वर्ष पूरा

संविधान जारी भएको पाँच वर्ष पूरा
काठमाडौँ- नेपालको संविधान- २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन् । योबीचमा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित ...