आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

अक्सिजन सहित स्वास्थ्य सामाग्रीको सहज आपूर्तिका लागि निजी क्षेत्रको संयुक्त अपिल

अक्सिजन सहित स्वास्थ्य सामाग्रीको सहज आपूर्तिका लागि निजी क्षेत्रको संयुक्त अपिल
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले  कोभिड १९ को उपचारमा महत्त्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन सहित स्वास्थ्य सामाग्रीको सहज आपूर्तिका लागि प्रेस विज्ञप्ति जारी गर्दे संयुक्त अपिल गरेको छ । उद्योगहरूले  आफूmसँग मौज्दात रहेको सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब...

नेपालको स्वास्थ्य प्रणाली जब भयो राती अनि बुढी ताती

नेपालको स्वास्थ्य प्रणाली जब भयो राती अनि बुढी ताती
नेपालीमा एउटा पुरानो उखान याद आयो जब भयो राती अनि बुढी ताती, ठिक यही स्तरको नेपालको स्वास्थ्य प्रणाली रहेको महसुस हुन गएको छ । किनकि कोरोना संक्रमण केही साम्य भएको बेलामा स्वास्थ्य व्यवस्था सुदि«ड बनाउने तर्फ नेताको ध्यान पुगेन । त्यस बैला समयमा सरकारमा  प्रतिनिधित्व गर्ने राजनीतिक कर्मी कुर्सी ताना तानको खेलमा व्यस्त रहेका थिए । जब कोराना सक्रंमनमा ह्वात्तै वृद्धि भए पछि बल्ल ...

कोरोना भाइरस भन्दा खतरनाक, धनी देशको कब्जामा पर्‍यो ८२ प्रतिशत कोरोना खोप ः डब्ल्यूएचओ

कोरोना भाइरस भन्दा खतरनाक, धनी देशको कब्जामा पर्‍यो ८२ प्रतिशत कोरोना खोप ः डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोना विरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । धनी र गरिब बिचको विभेद हटाउन प्रयासमा लागेका तिनै धनी देश आज गरिबी हैन गरिबलाई मेटाउन तैयारी गरिसकेका छन् । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित ः एडिबी

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित ः एडिबी
एसियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने बैंकले  प्रक्षेपण गरेको छ । बैंकले जारी गरेको ‘एसियाली विकास सोध कार्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा केही सुधार देखिएको थियो ।   त्यसपछि लगातार सक्रंमण दर वृद्धिले पुनः प्रभावित तुल्याउने जोखिम बढेको प्रक्षेपण गरिएको  बैंकले गरेक...

नेपालका दुई युवा फोर्ब्स एसियाका प्रभावशाली ३० मध्ये छनौटमा पर्न सफल

नेपालका दुई युवा फोर्ब्स एसियाका प्रभावशाली ३० मध्ये छनौटमा पर्न सफल
विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् यी सबै युवाहरू ३० वर्षमुनिका हुन् । हालै सार्वजनिक गरिएको सूचीमा ‘इन्भेस्टमेन्ट एन्ड सपोर्ट विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । उनी ९ वर्षदेखि पौडी खेल्दै  १२ वर्षको उमेरबाट नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएकी छिन् । नेपालको महिल...

अमेरिका–जापान ५–जी प्रविधिमा २ बिलियन लगानी गर्न सहमत

अमेरिका–जापान ५–जी प्रविधिमा २ बिलियन लगानी गर्न सहमत
जापानले चीनलाई उछिन्दै ५–जी प्रविधिमा अमेरिकासँग संयुक्त रूपमा २ बिलियन अमेरिकी डलर लगानी गर्ने लगानी गर्ने परियोजनामा शुक्रवार अमेरिकी राष्ट्रपति जो–बाइडेनसंग हवाइट हाउसमा सहमति भएको जनाइएको छ । बाइडेन राष्ट्रपति निर्वाचित भएपछि जापानका प्रधानमन्त्री यसोहिदो सुगासँग प्रविधि जन्य परियोजनामामा लगानी सम्बन्धी पहिलो पटक वार्ता गरिएको हवाइट हाउसले विज्ञप्ति मार्फत जनाएको छ । ...

अनलाइन सञ्चार माध्यम नवीकरणको बाध्यकारी व्यवस्था सर्बोच्च द्वारा खारेजले २०७७ को अन्तिम दिन अनलाइन सञ्चार माध्यम खुसी

अनलाइन सञ्चार माध्यम नवीकरणको बाध्यकारी  व्यवस्था सर्बोच्च द्वारा खारेजले २०७७ को अन्तिम दिन अनलाइन सञ्चार माध्यम खुसी
काठमाडौँ,  अनलाइन सञ्चार माध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान  सर्बोच्च अदालतले खारेज गरेको जनाइएको छ । अधिवक्ता तथा पत्रकार द्वय लीलानाथ घिमिरे र विष्णुकुमार गिरी निश्चलले दिएको रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै सबोच्च अदालतले अनलाइन सञ्चार माध्यम म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चार माध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने  भन्ने व्यवस्था संविधा...