आइतबार, बैशाख २६, २०७८  |  Sunday, May 9, 2021

सफ्टवेयर कम्पनी लक्षित सरल कर्जा उपल्वध नहुँदा सम्म नेपालमा डिजिटाइजेसन सम्भव छैन ।

सफ्टवेयर कम्पनी लक्षित सरल कर्जा उपल्वध नहुँदा सम्म नेपालमा डिजिटाइजेसन सम्भव छैन ।
सुरेश रेग्मी उपाध्यक्ष – प्रोफेसनल कम्पयूटर सिस्टम प्रा.लि    नेपाल पूर्ण रूपमा डिजिटाइजेशनमा रूपान्तरण हुने क्रममा सरकारी तथा निजी क्षेत्रका सेवाहरू क्रमसँगै डिजिटल तर्फ उन्मुख हुँदै गएकोले सफ्टवेयर प्रयोगको सख्ंयामा वृद्धि हुँदै गएको छ । सफ्टवेयर कम्पनीका भौतिक तथा प्राविधिक स्तर उन्नतिका लागि वित्तीय सरल कर्जा आवश्यक भए पनि राष्ट्र बैकबाट सहजीकरण हुन सकेको छैन  । कोभिड...

राष्ट्रबैंकबाट भुक्तानी प्रदायक आइ–पे मोबाइल वालेटले पायो इजाजत पत्र

राष्ट्रबैंकबाट  भुक्तानी  प्रदायक आइ–पे मोबाइल वालेटले पायो इजाजत पत्र
 नेपाल डिजिटल युगमा रूपान्तरण हुने क्रममा नागरिकको दैनिक भुक्तानीलाई सहज बनाउन दर्जन भन्दा बढी भुक्तानी प्रदायक मोबाइल एप प्रयोगमा आइसकेका छन् । सन् २०१० देखि  मुन्चा डट कमको सहकार्यमा आइ–पे पेमेन्ट गेटवे सेवा प्रदायक मोबाइल एप बजारमा ल्याइएको थियो । त्यही आइ–पे  राष्ट्रबैंकबाट इजाजत पत्र प्राप्त गरेको कम्पनीले जनाएको छ । राष्ट्र बैकबाट भुक्तानी प्रदायक एप स्वीकृति हुन ३ लाख प्...

सञ्चार उद्यमी पोखरेल मानार्थ विद्यावारिधिबाट सम्मानित

सञ्चार उद्यमी पोखरेल मानार्थ विद्यावारिधिबाट सम्मानित
नेपालको पहिलो बिजनेस टेलिभिजनका संस्थापक तथा वर्ल्ड टे«्र्ेड ग्रुप नेपालका अध्यक्ष शम्भु पोखरेल मानार्थ विद्यावारिधि उपाधिबाट सम्मानित भएका छन् । अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले पोखरेललाई अन्तर्राष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि प्रदान गरेको जनाइएको छ । युनिभर्सिटीले  सञ्चार उद्यमी पोखरेललाई शनिवार भारतको चण्डिगढमा सो विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । स...

नेपाली वैज्ञानिक महावीर पुनको चमत्कार ड्रोनको माध्यमबाट औषधि गांउ गांउ पुग्ने

नेपाली वैज्ञानिक महावीर पुनको चमत्कार ड्रोनको माध्यमबाट औषधि गांउ गांउ पुग्ने
नेपाली वैज्ञानिक महावीरले विभिन्न प्रकारका आविष्कार गरिसकेका छन् । उनी राष्ट्रिय आविष्कार केन्द्र«का अध्यक्ष भए पनि उनका जीवन उपयोगी खोज कार्यलाई आवश्यक पर्ने बजेट उपल्वध गराउन सरकारको प्राथमिकतामा पर्देन् । उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दे पहिलो म्यागासेस पुरस्कार पाउने व्यक्तिको नामले समेत परिचित छन् । पछिल्लो पटक कठिन भौगोलिक बनावट भएको ग्रामीण भेगका जनतालाई औषधिको सहज...

प्रोफेसनल कम्प्युटर सिस्टमले ल्याएको पहिलो खुल्ला मुखी म्युचुअल फन्ड सफ्टवेयर एनआईबिएलले प्रयोग सुरुवात ग¥यो ।

प्रोफेसनल कम्प्युटर सिस्टमले ल्याएको पहिलो खुल्ला मुखी  म्युचुअल फन्ड सफ्टवेयर एनआईबिएलले प्रयोग सुरुवात ग¥यो ।
प्रोफेसनल कम्प्युटर सिस्टमले ल्याएको पहिलो खुल्ला मुखी योजना एनआईबिएलले प्रयोग सुरुवात गरेको जनाएको छ । अब एनआईबिएल सहभागिता फन्डका इकाईहरू अनलाइन माध्यमबाट किनबेच गर्न सहज हुने जनाइएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक कोष प्रवर्द्धक र एनआईबिएल एस क्याप्टिल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको फन्डका इकाई यस अघि तोकिएका स्थानबाट मा...

आइ.सी.टी अवार्ड २०२० मा सहभागी १३ विधाका कम्पनी तथा व्यक्तिहरू सम्मानित

आइ.सी.टी अवार्ड २०२० मा सहभागी १३ विधाका कम्पनी तथा व्यक्तिहरू सम्मानित
सूचना प्रविधि क्षेत्रमा दिइने राष्ट्रिय स्तरको पुरस्कार आइ.सी.टी अवार्ड २०२० हालै एक भव्य समारोहका बिच सम्पन्न भएको छ । सन २०१६ देखि प्रत्येक वर्ष सूचना प्रविधि क्षेत्रमा विशेष योगदान पु¥याउन सफल भएका व्यक्ति तथा नेपाली आइ.टी कम्पनीहरू पुरस्कृत हुँदै आएका छन् । सन २०२० को यस आइ.सी.टी अवार्डका मुख्य प्रायोजक चिनिया टेलिकम कम्पनी हुवावे रहेको थियो । यस पांचौ संस्करणको अवार्ड कार्...

प्रविधि प्रयोगबाट कृषि उत्पादनलाई आत्मनिर्भर बनाउन सकिन्छ । विप्लवमान सिंह

प्रविधि प्रयोगबाट कृषि उत्पादनलाई आत्मनिर्भर बनाउन सकिन्छ । विप्लवमान सिंह
उम्मेदवार– केन्दि«य सदस्य–वस्तुगत सघं नेपाल उवासघं,( अञ्जन श्रेष्ठ प्यानल)  आसन्न निर्वाचन २०७७ उवासघं , का.स.स सूचना प्रविधि विकास समिति पूर्व अध्यक्ष, क्यान महासघं सूचना प्रविधि क्षेत्रमा एक परिचित व्यक्ति विप्लवमान सिंह  ५ वर्ष अघि उवासघंको कार्य समिति सदस्यमा निर्वाचित भएका थिए । त्यस पछिका दिन महा भुक्म्पले अहिलेका कोभिड–१९ को जस्तै व्यवसाय र जनजीवन अस्तव्यस्त बनेक...

नेपालका प्रविधि व्यवसायी सञ्जीव राज भण्डारी एसोसियोका उपाध्यक्षमा निर्वाचित

नेपालका प्रविधि व्यवसायी सञ्जीव राज भण्डारी एसोसियोका उपाध्यक्षमा  निर्वाचित
एसियन ओसिया ना कमप्युटिङ इण्डस्ट्रीज अर्र्गनाइजेसन (सोसियो) को उपाध्यक्षमा नेपालका प्रविधि व्यवसायी सञ्जीव राज भण्डारी निर्वाचित भएको क्यान महासघाले जनाएको छ । क्यानका पूर्व अध्यक्ष समेत रहेका, उनी  नेपालको राष्ट्रिय स्तरको प्रविधि कम्पनी मर्कनटाइलका अध्यक्ष हुन । यस अघि नेपाल उद्योग वाणिज्य महासघंको केन्दि«य सदस्यमा समेत निर्वाचित भएका थिए  । सोसियो सन १९८४ देखि क्रियाशील...

बहु प्रतीक्षित सामसुङ ग्यालेक्सी जेड फोल्ड–टु’ नेपाली बजारमा उपल्वध

बहु प्रतीक्षित सामसुङ ग्यालेक्सी जेड फोल्ड–टु’ नेपाली बजारमा उपल्वध
दक्षिण कोरियाली ब्रान्ड सामसङका ग्यालेक्सी जेट फोल्ड २’ स्मार्टफोन नेपाली बजार मा समेत उपलब्ध भएको छ । एक साता अघि नेपाली बजारमा सार्वजनिक गरिएको थियो । त्यही बेला कम्पनीले प्रि–बुकिङ खुलाएको , जुन अब नेपालभरिका मोबाइल पसलमा गएर ग्राहकले किन्न सक्ने छन् । ग्यालेक्सी जेट फोल्ड२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलो पल्ट उपलब्ध गराइएको कम्पनीले बताएको छ । यो स्मार्टफोन ...

एप्पलको ४ नयाँ आइफोन जसले सपोर्ट गर्नेछन् फाइभ जी

एप्पलको ४ नयाँ आइफोन जसले सपोर्ट गर्नेछन् फाइभ जी
लामो प्रतीक्षालाई चिर्दै एप्पलले एकसाथ चार वटा नयाँ आइफोन सार्वजनिक गरेको छ । आइफोनसँगै एप्पलले सुपथ मूल्यको नयाँ स्मार्ट स्पिकर होम प्याड मिनीसमेत ल्याएको जनाइएको छ । एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् । एप्पलको आइफोन १२ मा ६.१ इन्चको स्क्रिन रहेको छ । यसमा ए १४ बायोनिक प्रोसेसर रहेको छ । आ...