आइतबार, साउन १७, २०७८  |  Sunday, August 1, 2021

स्वास्थ्य राज्यमन्त्री बने शिक्षाविद् उमेश श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री बने शिक्षाविद् उमेश श्रेष्ठ
काँग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति कार्यालयले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको हो । स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री देउवाको सिफारिसमा उनलाई स्वास्थ्य राज्यमन्त्रीको कार्यभार तो...

नेपालका मेधावी बिध्यार्थीहरुहरुका लागि भारतको कम्पेक्स छात्रवृत्ति उपलब्ध गराइने

नेपालका मेधावी बिध्यार्थीहरुहरुका लागि भारतको कम्पेक्स छात्रवृत्ति उपलब्ध गराइने
नेपाली मेहनती तथा मेधावी बिध्यार्थीहरु  लक्ष्ति भारत सरकारको शतप्रतिशत कम्पेक्स छात्रवृत्ति उपलब्ध हुने भएको छ । काठमाडौंमा एक समारोहको आयोजना गरी सो छात्रवृत्ति सम्बन्धी जानकारी गराइएको थियो । भारतको कलिङगा इन्स्टिच्युट अफ  इंडस्ट्रियल टेक्नोलोजी, किट युनिभर्सिटीको प्रतिनिधित्व गर्दे आएका नेपालका वाइड रेन्ज कन्सल्टेन्सीले सो छात्रवृत्ति घोषणको कार्यक्रम आयोजना गरेका थिए । ...

बजारमा उस्तै देखिने नक्कली सामान देखि उपभोक्ता हैरान

बजारमा उस्तै देखिने नक्कली सामान देखि उपभोक्ता हैरान
बजारमा उस्तै देखिने नक्कली सामान देखि उपभोक्ता हैरान भएका थुप्रै उदाहरण भेटिन थालेका छन् । यस प्रकारका अपराध नियनत्रणमा छरपस्ट कानून अनी कमजोर सजायँले कालाबजारी गर्नेहरुलाई मलजल मिलेको छ । ट्रेडमार्क, पेटेन्ट, डिजाइनलाई नियमन तथा व्यवस्थित गर्न पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ छ । विभागका अधिकारीहरू यसलाई पुरानो र फितलो कानून मान्दछन् । पुरानो कानूनका कारण न्यून सजाय र कम...

बिध्यार्थीलाई पुस्तकको भारी धमाउंदै विद्यालय

बिध्यार्थीलाई पुस्तकको भारी धमाउंदै  विद्यालय
पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभाबी रूपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यमको पढाएको, पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेर बेचेको पाइएको छ । समितिले शनिवार नयाँ...

देश तथा विदेशका कलेजका सम्पूर्ण जानकारी स्टडी इन्फो सेन्टर डटकममा उपल्वध

देश तथा विदेशका कलेजका सम्पूर्ण जानकारी स्टडी इन्फो सेन्टर डटकममा उपल्वध
विश्वभर फैलिएको कोरोना महामारीले नराम्ररी असर गरेको क्षेत्र शिक्षा पनि हो । यो महामारीको अवस्था नभएको भए अहिले लाखौँ नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनको आफ्नो गन्तव्यमा हुन्थे । नेपाली  विद्यार्थीहरुले पढ्न चाहने कलेज तथा विभिन्न जिज्ञासाहरूको समाधानको लागि स्टडी इन्फो सेन्टर डटकम सुरु गरिएको जनाएको छ । नेपालका विद्यार्थीलाई दश जोड दुई पढिसकेपछि कुन ठाउँमा गएर कुन कलेजमा कु...

बजेटमा स्टार्टअप व्यवसायको बीउ पुँजी कर्जा ५ करोड हुनुपर्ने ः परिसंघ

बजेटमा स्टार्टअप व्यवसायको बीउ पुँजी कर्जा ५ करोड हुनुपर्ने ः परिसंघ
परिसंघको सुझावलाई समेटिँदै बजेटमा स्टार्टअप व्यवसाय कारोबारलाई जोड बल दिइएको छ । जसमा व्यवसाय सुरु गरेको मितिले पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिइएको छ । यस व्यवस्थाले निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा पाँचवटा स्टार्टअप व्यवसायलाई प्रति व्यवसाय एक लाख सम्मको बीउ पुँजी उपलब्ध गराउन सहयोग पुगी त्यस प्रकारको लगानी करयोग्य आयमा गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था गरिएको...

बाइरोडको बाटोमा धुलो उठाउँदै मिना भ्याक्सिन पुर्‍याउछीन

बाइरोडको बाटोमा धुलो उठाउँदै मिना भ्याक्सिन पुर्‍याउछीन
विश्व स्वास्थ्य संगढन अन्तर्गत दुर्गम जिल्लाहरूमा भ्याक्सिन पुर्‍याउने एकल महिला ड्राइभर हुन मिना । उनी कर्नाली सहितका दुर्गम जिल्लाहरूमा कोभिड महामारी संक्रमणबाट बच्न भ्याक्सिन लगायतका स्वास्थ्य सामाग्री पुर्‍याइदिने जिम्मा उनले पाएकी छिन् । मिनालाई सानै देखि समाजको लागि केही गर्नुपर्ने लक्ष्य सहित विश्व स्वास्थ्य संगढनको लजेस्टिक सहयोग समूहमा आबद्ध भई एक्लो महिला ड्राइ...

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेको कोरोना संक्रमणले निधन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेको  कोरोना संक्रमणले  निधन
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा उवासंघका कार्यकारिणी सदस्य विष्णु प्रसाद गैरेको कोरोना संक्रमणले निधन भएको छ । गैरेको उपचारको क्रममा निधन भएको जनाइएको छ । उनको काठमाडौँ सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा साँझ ६ बजे निधन संघले जानकारी दिएको छ  । उनलाई यही वैशाख २४ गतेका दिन केएमसी अस्पताल भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमण देखिएपछि सुरुमा बाँसबारी स्थित...

सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाबाट कोभिड —१९ का लागि रकम नेपाल पठाउँदा कुनै शुल्क नलाग्ने

सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाबाट कोभिड —१९ का लागि रकम नेपाल पठाउँदा कुनै शुल्क नलाग्ने
सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड — १९ का कारण अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने जनाएको छ । त्यसरी पठाइएको रकम  ३० मिनेट भित्र तुरुन्तै पु¥याउने योजना ल्याएको कम्पनीले दाबी गरेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक वर्गले रकम पठाउँदा नेपाल भरी रहेका जुनसुकै बैंकको खातामा रकम जम्मा गर...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Federal Exchange (UAE) बिच रेमिटेन्स कारोबार सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Federal Exchange (UAE) बिच रेमिटेन्स कारोबार सुरु
UAE को ख्यातिप्राप्त Federal Exchange  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार सुरु भएको कम्पनीले जनाएको छ । UAE मा रहेका नेपालीहरूले Federal Exchange को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालका आफन्तलाई पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२,००० भन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने जनाइएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फ...