नाडाले पहिलो पटक बिद्युत् गाडीको एक्सपो असोज ६ देखि ९ गते सम्म आयोजना गर्ने

नाडाले पहिलो पटक बिद्युत् गाडीको एक्सपो असोज ६ देखि ९ गते सम्म  आयोजना गर्ने
नाडाले सन् १९९८ देखि नाडा अटो एक्स्पो गर्दै आएको छ । नाडाले पहिलो पटक बिद्युत् गाडीको एक्सपो असोज ६ देखि ९ गते सम्म आयोजना गर्ने जनाएको छ । यसअघि नाडा अटो शो को १५औँ संस्करण २०२२ भदौ ७ गते देखी आयोजना गरिने मिती तय गरिएकोमा सरकाले अटो आयातमा प्रतिबन्ध लम्ब्याएकोले यस वर्ष भदौमा आयोजना गरिने भनिएको प्रस्ताव रद्द गर्दे विकल्पमा बिद्युत् गाडीको एक्सपो आयोजना गर्न लागिएको बताइएको छ...

नाडा अटो शो १५औँ संस्करण तीन वर्षेको प्रतीक्षा पछि फेरी स्थगित

नाडा अटो शो १५औँ संस्करण तीन वर्षेको प्रतीक्षा पछि फेरी स्थगित
अटो व्यवसायीहरूको आकर्षकको केन्द्र बिन्दु बनेको नाडा अटो शोका १५औँ संस्करण तीन वर्षको प्रतीक्षा पछि फेरी स्थगित भएको अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) ले जनाएको छ । आइतबार बसेको नाडा कार्यसमितिको बैठकले गाडी आयात सुनिश्चित नभएसम्म नाडा अटो शो स्थगित गर्ने निर्णय गरेको थियो । नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले भदौमा गर्ने भनिएको अटो शो स्थगित भएको जानकारी दिए । ...

राष्ट्रिय आविष्कार केन्द्र : महावीर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकास गर्ने

राष्ट्रिय आविष्कार केन्द्र : महावीर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकास गर्ने
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने जनाएको छ । विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडियाहरूका लागि आह्वान गरिएको वैज्ञानिक पुनले जानकारी दिएका छन् । विद्युतीय बस अनुसन्धानमा सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्ने उनले बताए । विकसित मुलुकहरूका सहरी क्षेत्रमा चल्ने छोटो दुरीका बसहर...

कर छली भएमा राजश्व अनुसन्धानले शून्य सहन सिलता नीति लिएको धारणा प्रस्ट पारियो ।

कर छली भएमा राजश्व अनुसन्धानले शून्य सहन सिलता  नीति लिएको धारणा प्रस्ट पारियो ।
भैरहवा राजश्व अनुसन्धान अधिकृत होमबहादुर पाण्डे कर छलीमा राजश्व अनुसन्धानले शून्य सहन सिलताको नीति अपनाएको धारणा प्रस्ट पारेका थिए । उक्त नीतिका बारेमा उनले नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल केन्द्रीय तथा लुम्बिनी अटोमोवाइल्स एसोसिएसनको संयुक्त आयोजनामा लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरूका लागि १ दिने कर, भन्सार तथा भसिटीएस तालिम कार्यक्रममा बताएका हुन । ...

विद्युतीय सवारी साधनमा अत्यधिक अन्तःशुल्क तथा भन्सार महसुल वृद्धिले अटोमोवाइल क्षेत्र धराशायी : नाडा

विद्युतीय सवारी साधनमा अत्यधिक अन्तःशुल्क तथा भन्सार महसुल वृद्धिले अटोमोवाइल क्षेत्र धराशायी : नाडा
माननीय अर्थ मन्त्री जनार्दन शर्माले हालै आगामी आ.व २०७९–०८० को लागि संसदमा बजेट पेस गरिसकेको छन् । उक्त बजेटमा २०० किलोवाट भन्दा बढी क्षमताका विद्युतीय सवारी साधन तथा मोटरसाइकलहरूमा भन्सार तथा अन्तःशुल्क महसुलमा अत्यधिक वृद्धि गरिएकोले सरकारी यस नीतिबाट २०० सि.सि भन्दा माथिका मोटरसाइकल तथा विद्युतीय सवारी साधनका व्यवसायीहरूले, व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था उत्पन्न भएकोले त...

भृकुटीमण्डपमा नाडा अटो शो भदौ ७ गते देखि सुरु स्टल बुकिङ खुल्यो

भृकुटीमण्डपमा नाडा अटो शो भदौ ७ गते देखि सुरु स्टल बुकिङ खुल्यो
अटो क्षेत्रको अत्यधिक लोकप्रिय मेला “नाडा अटो” शो २०२२ भदौ ७ गते देखि सुरु हुने नेपाल अटोमोवाइल्स डिर्लस एसोसिएसन अफ नेपाल (नाडा) ले जनाएको छ । यस वर्षको ‘नाडा अटो शो’ का लागि बिहीबारदेखि स्टल बुकिङ खुला गरिएको संघले जनाएको छ । यसअघि कोभिड १९ को संक्रमणका कारण दुई वर्षसम्म आयोजना हुन सकेको थिएन । अटो शोको १५ औँ संस्करणका लागी आउन चाहने सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् ...

बजेटले अटो एसेम्बल प्लान्ट लगाउने बाटो खोली दिएपछि अटो व्यवसायीहरू खुसी

बजेटले अटो एसेम्बल प्लान्ट लगाउने बाटो खोली दिएपछि अटो व्यवसायीहरू खुसी
सरकारले आगामी आर्थिक वर्ष २०७९- ०८० को लागि बजेट पेस गरिसकेको छ । बजेटका कार्यक्रम तथा कार्यान्वयनमा विभिन्न वस्तुगत संघहरुको छलफल सुरु भएको छ । तर लामो समयदेखि अटोमोबाइल क्षेत्र मारमा पर्दे आएपनि आ.व २०७९– ०८० को बजेटले अटो एसेम्बल प्लान्ट लगाउने बाटो खुलेकोले अटो व्यवसायीहरू खुसी भएको बताइएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आगामी वर्षको बजेटमा एसेम्बल प्लान्ट स्थ...

अटो पार्टपुर्जामा १% भन्सार महसुल लाग्ने नीतिले मात्र पुग्दैन विद्युतीय सवारीको उच्च भन्सार महसुल सच्याउन पर्ने : नाडा

अटो पार्टपुर्जामा १% भन्सार महसुल लाग्ने नीतिले मात्र पुग्दैन विद्युतीय सवारीको उच्च भन्सार महसुल सच्याउन पर्ने : नाडा
सरकारले अगामी बजेटमा सवारीसाधन एसेम्बल उद्योगलगायत इलेक्ट्रिक रिक्सा, मोटरसाइकल र स्कुटर उत्पादनमा लाग्ने पार्टपुर्जा वा कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने नीति सरहानिय भएपनि उच्च क्षमताका विद्युतीय सवारी साधनमा लगाइएको भन्सार महसुल सच्याउनुपर्ने अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ । कोरोना महामारीपछि अटो क्षेत्रको विकासकालागि उच्च क्षमताका विद्युतीय...

ग्यारेज इन्क एप सञ्जालमा Speed र Leonardo मोबिल उपलब्ध

ग्यारेज इन्क एप सञ्जालमा Speed र  Leonardo   मोबिल उपलब्ध
सन २०१९ को अन्तिम देखि अटो सर्भिसिङ तथा ओरिजिनल पार्ट्स उपल्वध गराउने उद्देश्यले सुरु गरिएको ग्यारेज इन्क डट कम एप सञ्जालमा भारतीय Speed र Leonardo ब्रान्डका मोबिल उपलब्ध भएको कम्पनीले जनाएको छ । यी दुवै ब्रान्ड बहुराष्ट्रिय कम्पनीको प्राविधिक सहयोगमा भारतको नयाँ दिल्लीमा विश्व मोबिल उत्पादन गुणस्तर मापदण्डलाई अनुसरण गरिँदै उत्पादन गरिएको बताइएको छ । औद्योगिक तथा अटोमोबिल क्षेत...

आइएमई मोटर्सले पाए “हाइएस्ट बिजनेस ग्रोथ“ अवार्ड

आइएमई मोटर्सले पाए “हाइएस्ट बिजनेस ग्रोथ“ अवार्ड
आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ“ अवार्डबाट सम्मानित भएको जनाइएको छ । भारतको कोचीमा शुक्रवार आयोजित ग्लोबल मोटर्स डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डको नेपालको लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सलाई उक्त अवार्ड दिइएको जनाइएको छ । उक्त अवसरमा आइएमई मोटर्सका तर्फबाट अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो...