आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच बीमासेवा सम्बन्धी सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच बीमासेवा सम्बन्धी सम्झौता
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच दुर्घटना बीमासेवा प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् Pick Me का चालक र Pick Me प्रयोग गर्ने सबै ग्राहक महानुभावहरूको रु. १,००,०००–(अक्षेरुपी एक लाख) सम्मको ...

२७.८८ प्रतिशतले बढ्यो बिमा शुल्क सङ्कलन

२७.८८ प्रतिशतले बढ्यो बिमा शुल्क सङ्कलन
नेपालमा सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरूको बिमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढेको छ । नियामक निकाय बिमा समितिका अनुसार यो वर्षको असोज मसान्तसम्ममा निर्जीवन बिमा शुल्क सङ्कलन नौ अर्ब ६९ करोड ३४ लाख रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्जीवन बिमा शुल्क सङ्कलन सात अर्ब ५८ करोड रुपियाँ रहेको थियो । चालु आ.वको असोज मसान्तसम्ममा जीवन बिमा शुल्क...

नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त

नेपाल इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त
नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद साउन ८ गतेदेखि सकिएकाले नयाँ नियुक्ति नभएसम्मका लागि पोखरेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । पोखरेल २०७७ भदौमा खुला प्रतिस्पर्धाबाट नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका ...

नियोलाइट जनरल इन्सुरेन्सबाट विक्रान्त पाण्डेको धमाकेदार प्रवेश

नियोलाइट जनरल इन्सुरेन्सबाट विक्रान्त पाण्डेको धमाकेदार प्रवेश
निर्जीवन बिमा बजारमा नियोलाइट जनरल इन्सुरेन्सको प्रवेशका लागि तयारी पुरा भएको छ ।  निर्जीवन बिमा बजारमा बिमा समिति अन्तर्गत राष्ट्रिय बिमा कम्पनी  देखि सञ्चालित बिमा कम्पनीका सख्ंया २० पुगिसकेको छ । बिमाको दायरामा थप वृद्धिका लागि बिमा क्षेत्रका विज्ञ विक्रान्त पाण्डेको अगुवाइमा नियोलाइट जनरल इन्सुरेन्सको दर्ता प्रक्रिया कम्पनी रजिस्टर कार्यालयबाट पूरा भएको समाचार सूत्रले बत...

बीमा समितिले हिमालयन रि–इन्स्योरेन्सलाई पुनर्बीमा लाइसेन्स दिने निर्णय गर्‍यो

बीमा समितिले हिमालयन रि–इन्स्योरेन्सलाई पुनर्बीमा लाइसेन्स दिने निर्णय गर्‍यो
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले प्रस्तावित हिमालयन रि–इन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति दिने निर्णय गरेको जनाइएको छ । यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स  पनि थपिएको थियो । हामीले हिमालयन रिलाई लाइसेन्स दिने निर्णय गरेका छौँ, माइन...

आई.एम.ई लाइफ इन्स्योरेन्सको ब्रान्ड एमबेसेडरमा नायिका मनीषा कोइराला नियुक्त ।

आई.एम.ई लाइफ इन्स्योरेन्सको ब्रान्ड एमबेसेडरमा नायिका मनीषा कोइराला नियुक्त ।
          आई.एम.ई लाइफ इन्स्योरेन्सको ब्रान्ड एमबेसेडरमा नायिका मनीषा कोइरालालाई नियुक्त गरिएको कम्पनीले जनएको छ । काठमाण्डौंमा आयोजित कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी निर्देशक कवि फुयाँल र नायिका मनीषा कोइराला बिच सो सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा नायिका कोइरालाले मानव जीवन बिमा महत्त्वपूर्ण हुने गरेको बताइन् । नेपाली जनतालाई आर्थिक सुरक्षा प्रदान गर...

आएमइ जनरल इन्श्योरेन्स कम्पनीको सचिवमा उमा जोशीले पाइन नियुक्ति

आएमइ जनरल इन्श्योरेन्स कम्पनीको सचिवमा उमा जोशीले पाइन नियुक्ति
आएमइ समूह द्धारा प्रवर्धन   गरीएको  आएमइ जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको सचिवमा उमा जोशीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको मिति २०७७ साल मङ्सिर १९ गते शुक्रवार बसेको ९६औँ बैठकबाट कम्पनीको कानुन विभागकी प्रमुख उमा जोशीलाई मिति २०७७ साल मङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी सचिव समेतको थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरिएको कम्पनीका नाय...

संविधान जारी भएको पाँच वर्ष पूरा

संविधान जारी भएको पाँच वर्ष पूरा
काठमाडौँ- नेपालको संविधान- २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन् । योबीचमा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित ...