वीर अस्पतालको ल्याब रिर्पोट शुल्क ५० प्रतिशत सस्तो

वीर अस्पतालको ल्याब रिर्पोट शुल्क ५० प्रतिशत सस्तो
नेपालको सबैभन्दा ठुलो र पुरानो वीर अस्पतालले थप सेवा विस्तार गरिँदै ल्याब रिर्पोट शुल्क ५० प्रतिशत सस्तो गरिएको जनाइएको छ । बिरामीले ल्याब रिपोर्ट लिन अस्पताल धाइनुपर्ने बाध्यताको अन्त्य समेत भएको छ । अस्पतालका प्रमुख डा. भूपेन्द्र कुमार बस्नेतका अनुसार ल्याबलाई अपग्रेड गरेर बिरामीको रिपोर्ट इमेल तथा मोबाइलमै पठाउन थालिएको हो । उनका अनुसार एक हप्ता अगाडीबाट बिरामीको रिपोर्ट ...

अमेरिकी फाइजर खोप नेपाल भित्रिने

अमेरिकी फाइजर खोप नेपाल भित्रिने
अमेरिकाले नेपाललाई कोरोना विरुद्धको थप भ्याक्सिन सहयोग गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोग स्वरूप उपलब्ध गराइएको हो । अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ । यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो । यसअघि जुलाईमा अमेरिकाले कोरोना विरुद्धको १५ लाख जोन्सन एन्ड जोन्स खोप नेपाललाई ...

यसकारण कोरोना भ्याक्सिन जीवनभर असरयुक्त हुँदैन

यसकारण कोरोना भ्याक्सिन जीवनभर असरयुक्त हुँदैन
शरीरमा सरुवा रोगको प्रतिरोधात्मक क्षमता अभिवृद्धिकालागि वैज्ञानिकहरूको सोधकार्यबाट उत्पादन भएका भ्याक्सिन प्राय आजीवन सक्रिय रहने गर्दछन् । तर कोभिड सर्नबाट जोगिन उपलब्ध भएका भ्याक्सिन शरीरमा सक्रिय रहने समय अन्यको दाँजोमा कम समय रहेको पाइएको छ । शोधकर्ताका अनुसार चिकेनपक्सका रोगका लागि दिइने भ्याक्सिनको आयु १०–२० वर्षसम्म सक्रिय रहने गर्दछ । त्यस्तै टिटानसका इन्जेक्सनले कम्...

औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारी भ्रष्टाचारमा मुछिएपछि बर्खास्त

औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारी भ्रष्टाचारमा मुछिएपछि बर्खास्त
औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि बर्खास्त गरिएको जनाइएको छ । भ्रष्टाचार गरेको पुष्टि भएपछि अधिकारीलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य हुनेगरी मन्त्रालयले बर्खास्त गरेको हो । फार्मेसी अधिकृत सातौँ तहका अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको १४ असोजको परामर्श अनुस...

केमसन, कोभिड महामारी नियणत्रणमा उल्लेखनीय सहयोग पुर्‍याउने संस्थाको १७ औँ वार्षिक उत्सव सम्पन्न

केमसन, कोभिड महामारी नियणत्रणमा उल्लेखनीय सहयोग पुर्‍याउने संस्थाको १७ औँ वार्षिक उत्सव सम्पन्न
कोभिड महामारी नियणत्रणमा राज्य र जनतालाई सहजरुपमा स्वास्थ्य उपकरण लगायतका सामाग्री उपलब्ध तथा सहयोग गर्दे आएको रसायन तथा मेडिकल आपूर्ति सघं नेपाल, केमसन को १७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । उक्त अवसरमा केमसनका अध्यक्ष सुरेश घिमिरेले राष्ट्रिय चाडबाडमा कोभिडबाट सुरक्षित भई मनाउनु पर्ने बताएका छन् । सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६० व्यक्ति सहभागी भएको जनाएका थिए । संस...

सरकारबाट नेपाल औषधी लिमिटेडको नयाँ स्वरूप सहितको परियोजना बिस्तार

सरकारबाट नेपाल औषधी लिमिटेडको नयाँ स्वरूप सहितको परियोजना बिस्तार
सरकारले नेपाल औषधी लिमिटेडको नयाँ स्वरूप सहितको परियोजना बिस्तार गरेको जनाएको छ । औषधी लिमिटेडका महाप्रबन्ध मोहम्मद साफीउल्लाहले झण्डै साढे ६ सय करोड लगानीको दुई वटा दीर्घकालीन योजना अगाडि बढाइएको बताएका छन् । गोरखाको आबुखैरेनीमा १ सय रोपनी जग्गा लिएर प्लान्ट निर्माण योजना अघि सारिएको छ । नेपाललाई फर्मास्युटिकल्स तथा न्युट्रासिटिकल्स सेग्मेन्टमा आत्मनिर्भर बनाइने लक्ष्य राखि...

औषधि पसल नवीकरण अनलाइन हुनु आवश्यक

औषधि पसल नवीकरण अनलाइन हुनु आवश्यक
रामचन्द्र शर्मा महासचिव ,नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कोभिड महामारीको चपेटामा विश्वका सबै देश आक्रान्त हुँदै गएपछि , नेपाल लगायतका विकास उन्मुख राष्ट्रमा डिजिटाइजेशनले प्रशय पाउँदै गएको छ । गत आ.व देखि कोभिड महामारी नियणत्रणका लागि सुरु गरिएको सरकारी लकडाउनका कारण काठमाण्डौं बाहिरका औषधि पसल विभागले देहायको समयसीमा भित्र नवीकरण हुन नसक्दा विभागबाट जरिबाना लगाउने कार्य बन...

अर्थमन्त्री सचिवालय ः स्यानिटरी प्याडको आयातमा भन्सार महसुल वृद्धि गरिएको छैन

अर्थमन्त्री सचिवालय ः स्यानिटरी प्याडको आयातमा भन्सार महसुल वृद्धि गरिएको छैन
सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भन्दै सामाजिक सञ्जाल र कतिपय सञ्चार माध्यम मार्फत फैलाइएको हल्ला प्रति ध्यानाकर्षण भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले प्रेस नोट जारी गर्दै  स्यानिटरी प्याड आयातमा आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको स्पष्ट पारेको हो । प्रेस नोटमा भनिएको छ,‘...

ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री पदकबाट विभूषित

ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री पदकबाट विभूषित
स्वास्थ्य क्षेत्रका दिग्गज युवा सर्किजल व्यवसायी एवं ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएको छ । सातौँ संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ९ सय ३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएको विभिन्न विभूषण, अलंकार र पदक मध्ये अध्यक्ष भण्डारी सुप्रवल जनसे...

नेपाल औषधि व्यवसायी संघ र चिरायु नेशनल हस्पिटल बिच औषधि उपचारमा छुट सम्झौता सम्पन्न

नेपाल औषधि व्यवसायी संघ र चिरायु नेशनल हस्पिटल बिच औषधि उपचारमा छुट सम्झौता सम्पन्न
नेपाल औषधि व्यवसायी संघ र बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटलले मुलुकमा रहेका सम्पूर्ण औषधि व्यवसायी र उनीहरूको परिवारलाई उपचार सेवामा सहुलियत दिने  सम्बन्धी सम्झौता भएको संघले जनाएको छ । चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच औषधि व्यवसायी र उनीहरूका परिवारलाई उपचार सेवामा सहुलियत दिने सम्बन्धमा आज हस्पिटलका कार्यकारी निर्देशक चन्डेश्वर बैद्य र संघका अध्यक्ष मृगे...