स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा कुशल व्यवस्थापक सुमन पोखरेल नियुक्त

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा कुशल व्यवस्थापक सुमन पोखरेल नियुक्त
काठमाडौँ, नेपालको पहिलो एटिएम कार्ड सुविधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) को सञ्चालक समितिको अध्यक्ष पदमा कुशल व्यवस्थापक सुमन पोखरेल मिति २०७८ कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रूपमा चयन भएको स्मार्ट च्वाइसले जनाएको छ । २०७८ कार्तिक १७ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा...

स्मार्ट क्यू आर मार्फत भुक्तानीमा २०% देखि रु.३०० सम्मको क्यासब्याक अफर सार्वजनिक

स्मार्ट क्यू आर मार्फत भुक्तानीमा २०% देखि रु.३०० सम्मको क्यासब्याक अफर सार्वजनिक
SCT द्वारा संचालित स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि रु. ३०० सम्म क्यास व्याकको व्यवस्था मिलाइएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासब्याक पाउन सक्नुहुनेछ । अफर दीपावलीको सुखद अवसरमा २ देखि ११ नोभेम्बर २०२१ सम्म लागु हुनेछ । स...

चीनमा सामाजिक सञ्जाल लिंकेडीनसंगै एप्पलको कुरान मजिता नामक एप बन्द

चीनमा सामाजिक सञ्जाल लिंकेडीनसंगै एप्पलको कुरान मजिता नामक एप बन्द
माइक्रोसफ्टको अति लोकप्रिय सामाजिक सञ्जाल एप लिंकडीन यस वर्षको अन्यसम्ममा चीनमा बन्द गरिने जनाइएको छ । सन २०१४ मा लिंकडीनले चीन प्रवेश गरेको थियो । त्यसबेला चिनिया प्रयोगकर्ताको सख्ंया ४० लाख पुगेको कम्पनीले जनाएको छ । सन २०२१ को जुलाइसम्म यो आँकडा ५ करोड ३२ लाख पुगीसकेको छ । चीनमा सामाजिक सञ्जाल मार्फत त्याहांका उद्योगी–व्यवसायीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न उच्...

पहिलो पटक डिजिटल हस्ताक्षर प्रयोगगरी सञ्चारमन्त्री कार्कीको पदबहाली

पहिलो पटक डिजिटल हस्ताक्षर प्रयोगगरी सञ्चारमन्त्री कार्कीको पदबहाली
नव नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पहिलो पटक डिजिटल हस्ताक्षर प्रयोगगरी पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथपछि मन्त्रालय पुगेका कार्कीले फरक किसिमबाट पदबहाली गरे । सामान्यतया मन्त्रीहरूले पदबहाली गर्दा कागजमा लिखितरुपमा हस्ताक्षर गर्दै कुनै एउटा निर्णय गर्ने परम्परा छ । तर सञ्चारमन्त्री कार्कीले भने यसपटक त्यसो गरेनन् । मन्त्राल...

वातावरणीय परिवर्तन सम्बन्धी खोजकर्ता ३ भौतिक शस्त्रका वैज्ञानिकलाई नोबेल पुरस्कार

वातावरणीय परिवर्तन सम्बन्धी खोजकर्ता ३ भौतिक शस्त्रका वैज्ञानिकलाई नोबेल पुरस्कार
वर्ष २०२१ को नोबेल पुरस्कार वातावरणीय परिवर्तन सम्बन्धी खोजिगर्ने तीन भौतिक शस्त्रका वैज्ञानिकलाई दिइने घोषण गरिएको छ । जापानका स्याकुरो मानबे, जर्मनका क्लाउस हासेलमान र इटालीका जीर्अजीओ पारिसीसलाई उक्त पुरस्कारबाट सम्मानित गरिनेछ । सन १९०६ देखि मानबेले वातावरणमा कार्बन डाइअक्साइड उत्सर्जनले तापक्रम वृद्धि भएको तथ्य फेला पारेका थिए । उनले त्यही बेला वातावरण जोगाउने मोडेल समे...

साइबर सुरक्षा प्रदायक भैरव टेक्नोलोजी एसियाको उत्कृष्ट १५ कम्पनीमा सुचीकृत

साइबर सुरक्षा प्रदायक भैरव टेक्नोलोजी एसियाको उत्कृष्ट १५ कम्पनीमा सुचीकृत
नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका साइबर सुरक्षा प्रदायक प्रदायक कम्पनी मध्ये १५१औँ र एसियामा उत्कृष्ट १५ भित्र परेको छ । सन् २०१८ मा स्थापना भएको भैरवले विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ । आर्टिफिसियल इन्टेलिजेन्स सहितको सेक्युरिटी अपरेसन सेन्टर (एसओसी) को साइबर थ्रेट मनिटरिङ सिस्टमद्वारा कम्पनीहरूलाई साइबर सुरक्षा प...

विद्युतीय कारोबार दायरा दैनिक १ लाखसम्म वृद्धि ः राष्ट्र बैंक

विद्युतीय कारोबार दायरा दैनिक १ लाखसम्म वृद्धि ः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा बढाएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने क्रममा कारोबारको अधिकतम सीमालाई बढाइएको हो । राष्ट्र बैंकले वालेटबाट बैंक खाता र बैंक खाताबाट वालेटमा रकमान्तर गर्ने सीमा बढाएको हो । बैकबाट वालेटमा एक पटकमा ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिनेछ छ । यस्तो कारोबार एक दिनमा एक लाख रुपैयाँसम्म र एक महिनामा १० लाख रुपैयाँसम्म पाइन...

इ–ढेवा सुपर एपको प्रयोगकर्ता सख्ंया २ लाख पुग्यो

इ–ढेवा सुपर एपको प्रयोगकर्ता सख्ंया २ लाख पुग्यो
सुपर एपको नामले ४ वर्ष अघि ल्याइएको इ–ढेवाको प्रयोगकर्ता सख्ंया २ लाख पुगेको कम्पनी स्रोतले जनाएको छ । सुरुमा अन्तर सहकारी भुक्तानी प्रयोजनका लागि ल्याइएको यस एपबाट आम उपभोक्ताले दैनिक प्रयोजनका सम्पूर्ण सेवा तथा वस्तु खरिदका लागि भुक्तानी गर्न पाउने छन् । इ–ढेवाबाट सहकारीका ग्राहकहरूले आफ्नो साँवा व्याज भुक्तानी सहित अब देश बाहिरबाट आफ्ना आफन्तले पठाउने रेमिटेन्स वितरणको भु...

फोन हरायो नआत्तिनुस यसरी फेलापर्छ

फोन हरायो नआत्तिनुस यसरी फेलापर्छ
आफ्नो फोन हराएको धेरैले भोगेका छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग  paired गरेको स्मार्टवाचका  Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न सक्नुहुन्छ । त्यस्तै यदि फोन साइलेन्समा छैन भने कसैलाई कल गर्न लगाएर रिङटोन बजेको आधारमा पनि घरभित्रको फोन फेला पार्न सकिन्छ । ...

ह्वाट्सएपले ल्यायो रोचक फिचर

ह्वाट्सएपले ल्यायो रोचक फिचर
लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप सुरु भएको १२ वर्ष पुगिसक्दा यसमा रोचक फिचर सहित प्रयोगकर्ता संख्या २ अर्ब नाघिसकेको छ । ह्वाट्सएपका अनुसार ह्वाट्सएपमा अहिले हरेक महिना १ खर्ब मेसेज आदान प्रदान हुने गर्दछ । पछिल्लो समय प्राइभेसी नीतिको विवादका बाबजुत ह्वाट्सएपले प्रयोगकर्ताका लागि थुप्रै उत्कृष्ट फिचरहरु तथा सहज युजर इन्टरफेसका कारण करोडौँ प्रयोगकर्तालाई आकर्षित गर्न सफल भइरहेको छ...