भारतीय निजी क्षेत्रको रेल वीरगन्जमा पहिलो पटक आइपुग्यो

भारतीय निजी क्षेत्रको रेल वीरगन्जमा पहिलो पटक आइपुग्यो
सिर्सिया सुक्खा बन्दरगाहमा पहिलो पटक भारतको निजी क्षेत्रको मालवाहक रेल आइपुगेको छ । करिब सवा १० बजेको समयमा भारतीय हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक बन्दरगाहमा प्रवेश गरेको थियो । भारतको हल्दिया बन्दरगाहबाट नेपाली आयातकर्ताको सामान बोकेर आएको निजी क्षेत्रको रेल । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले हरियो झण्डा देखाएर उक्त रेललाई स्वागत गरेक...

हार्दिक बधाई एवं शुभकामना

हार्दिक बधाई एवं शुभकामना
नेपाल कुरियर सेवा सघंको २७ औ वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित समपूर्ण कार्य समितिमा कार्यकालको सफलताको लागि मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

कोसानको २७ औँ वार्षिक साधारण सभाबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित

कोसानको २७ औँ वार्षिक साधारण सभाबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित
कुरियर व्यवसायीहरूको छाता संगढन नेपाल कुरियर सेवासंघ (कोसान)को २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रत्येक वर्ष भदौ २१ गतेका दिन कुरियर दिवस तथा साधारण सभा आयोजना गरिँदै आएको संघले जनाएको छ । गत आ.वमा कोरोना संक्रमणका कारण संघले जुम मार्फत २६ औ साधारण सभा सम्पन्न गरेको थियो । तर यसपटकको  सम्पन्न साधारण सभाबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको बताइएको छ । ...

सिपिङ र हवाई जहाज कम्पनीको दोब्बर फ्रेट शुल्कले बढायो वाणिज्यको लागत

सिपिङ र हवाई जहाज कम्पनीको दोब्बर फ्रेट शुल्कले बढायो वाणिज्यको लागत
निर्मल पौड्याल कार्यकारी निर्देशक साईँ ग्लोबल सिपिङ कोरोना संक्रमण पछि हवाई तथा सिपिङ कम्पनीका फ्रेट शुल्क वृद्धिले वाणिज्यको लागत वृद्धि गरिदिएको छ । यो सहित वीरगन्ज सुख्खा बन्दरगाह हयान्डिलीङ  शुल्कमा समेत वृद्धि गरिएको उनले आफ्नो अनुभव बताएका छन् । त्यसो त नेपाल मात्र होइन विश्वभरका देशहरूमा पुग्ने कन्टेनरको भाडा दरमा हुँदै गएका छन् । हवाइमार्ग भई आउने कार्गोमा समेत कोभिड...

कुरियर सेवा क्षेत्र मानवीय सहयोगमा समर्पित 

कुरियर सेवा क्षेत्र मानवीय सहयोगमा समर्पित 
देबेन्द्र  खडका वरिष्ठ उपाध्यक्ष– नेपाल कुरियर सेवासघं (कोसान) कुरियर व्यवसाय मात्र नभई मानवीय सेवामा समेत समर्पित रहेको लकडाउनको समयमा आमजनताले महसुस गरेका छन् । अत्यावश्यक खाद्यान्न लगायतका स्वास्थ्य सामाग्री बजारमा अभाव नहुनमा कुरियर क्षेत्रका व्यवसायीहरूले  संंगठित प्रयास गरेका थिए । देशका प्रत्येक स्थानमा कुरियर तथा ट्रान्सपोर्ट व्यवसायीले सामान पुर्‍याउन सबै उपकरण प्रयो...

कुरियर क्षेत्रमा कोभिड–१९ लकडाउनको विशेष असर देखिएन

कुरियर क्षेत्रमा कोभिड–१९ लकडाउनको विशेष असर देखिएन
राजकुमार सामरी कोषाध्यक्ष– नेपाल कुरियर सेवासघं (कोसान) कोभिड–१९ संक्रमण रोकथामका लागि व्यक्ति–व्यक्ति बिचको प्रत्यक्ष सम्पर्क तोड्न सरकारसँग लकडाउन बाहेक अन्य उपाय थिएन । जसकारण उद्योग तथा सेवा क्षेत्र नराम्ररी  प्रभावित  हुन पुगी पर्यटन क्षेत्र पूर्णरुपमा धराशायी हुन पुगेको छ । तर नेपाल उद्योग वाणिज्य अन्तर्गत १०४ वस्तुगत संघ मध्ये कोसान तर्फ यस लकडाउनले विशेष असर पर्न सकेन...

नेपालमा करका दर अत्यन्त महँगो

नेपालमा करका  दर अत्यन्त महँगो
गोविन्द ढुङ्गेल अध्यक्ष, नेपाल कुरियर सेवा संघ (कोसान) कार्यसमिति सदस्य तथ सह–सभापति–कर तथा राजस्व,उवासंघ उवासंघले लामो समय देखि कर्पोरेट तथा अन्य क्षेत्रमा लाग्दै आएको २५ प्रतिशतको करको दरलाई घटाउनु पर्ने मागलाई हालसम्म सुनुवाइ हुनसकेको छैन । अर्कोतर्फ भ्याटलाई समेत वहुदरमा लैजानुपर्ने आवश्यक्ता छ । यसबाट केही हदसम्म बजार मूल्य नियणत्रणमा आउन सहयोगी बन्छ । निवर्तमान प्रध...

कतार एयरवेज मानवीय सहायतामा सधैँ अगाडी

कतार एयरवेज मानवीय सहायतामा सधैँ अगाडी
तपकृष्ण श्रेष्ठ कार्गो प्रमुख, कतार एयरवेज कतार एयरवेजले अन्तर्देशीय वाणिज्यसँगै मानवीय सहायताका कार्गो उडानलाई प्राथमिकतामा राख्दै आएको छ । विश्वमा कतार एयरवेजले ५ स्टार एयरलाइन्सको स्थान प्राप्त गर्न सफल भएको छ । नेपालबाट विगत एक दशक देखि उच्च परिमाणको निर्यात कार्गो उडाउन सफल भई फ्रेट फरवार्डस व्यवसायीहरूको छाता संगढन (नेफा) ले  प्रत्येक वर्ष जुलाई २९ का दिन मनाउँदै आएको क...

सरकारले तोकेको दररेटमा प्रिसटिना भ्याली ड्राइपोर्टको सेवा उपल्बध

सरकारले तोकेको दररेटमा प्रिसटिना भ्याली ड्राइपोर्टको सेवा उपल्बध
माधब बराल कार्यकारी निर्देशक बिन्दबासिनी लजेष्टीक प्रा.लि बिन्दबासिनी लजेष्टीकले गित २ दशक देखी पारवहनलाई सहजीकरण गर्दे आएको छ । यहि समुह अन्तर्गतको प्रिसटिना र पोल्ट्री क्षेत्रका अग्रणी कम्पनी भ्याली फिडको व्यवसायीक सहकार्यबाट सञ्चालनमा आएको प्रिसटिना भ्याली ड्राइपोर्ट बिरगञ्ज संचालित भएको छ । कम्पनीले नेपाल इन्टरमोडल यातायात विकास समितिले राखेका सर्त पालना गर्दे प्रिस्टीना...

भारतबाट आयात हुने सबै खाद्य वस्तुमा शुध्ताको अनलाइन ल्याब रिपोर्ट अनिवार्य

भारतबाट आयात हुने सबै खाद्य वस्तुमा शुध्ताको अनलाइन ल्याब रिपोर्ट अनिवार्य
सरकारले हालै भारतबाट आयात हुने सबै खाद्य वस्तुमा शुध्ताको ल्याब सहित प्लान्ट  रिपोर्टलाई अनिवार्य अनलाइन गरेको छ । अनलाइनमा उक्त खाद्य पदार्थको सम्पूर्ण सूचना दिएपछि नियमानुसार जेनेरेट भएको  फारम भरेपछि मात्र सो सामान भन्सार जांचपास  हुने  नयाँ नियम लागु गरिएको छ । भारतबाट अखाद्य तथा म्याद गुज्रेका खाद्य वस्तु नेपाल आउने गरेको गुनासो बढेपछि यस्तो नियम लागु गरिएको जनाइएको छ ।...