कतार एयरवेज मानवीय सहायतामा सधैँ अगाडी

कतार एयरवेज मानवीय सहायतामा सधैँ अगाडी
तपकृष्ण श्रेष्ठ कार्गो प्रमुख, कतार एयरवेज कतार एयरवेजले अन्तर्देशीय वाणिज्यसँगै मानवीय सहायताका कार्गो उडानलाई प्राथमिकतामा राख्दै आएको छ । विश्वमा कतार एयरवेजले ५ स्टार एयरलाइन्सको स्थान प्राप्त गर्न सफल भएको छ । नेपालबाट विगत एक दशक देखि उच्च परिमाणको निर्यात कार्गो उडाउन सफल भई फ्रेट फरवार्डस व्यवसायीहरूको छाता संगढन (नेफा) ले  प्रत्येक वर्ष जुलाई २९ का दिन मनाउँदै आएको क...

सरकारले तोकेको दररेटमा प्रिसटिना भ्याली ड्राइपोर्टको सेवा उपल्बध

सरकारले तोकेको दररेटमा प्रिसटिना भ्याली ड्राइपोर्टको सेवा उपल्बध
माधब बराल कार्यकारी निर्देशक बिन्दबासिनी लजेष्टीक प्रा.लि बिन्दबासिनी लजेष्टीकले बिगत २ दशक देखी पारवहनलाई सहजीकरण गर्दे आएको छ । यहि समुह अन्तर्गतको प्रिसटिना र पोल्ट्री क्षेत्रका अग्रणी कम्पनी भ्याली फिडको व्यवसायीक सहकार्यबाट सञ्चालनमा आएको प्रिसटिना भ्याली ड्राइपोर्ट बिरगञ्ज संचालित भएको छ । कम्पनीले नेपाल इन्टरमोडल यातायात विकास समितिले राखेका सर्त पालना गर्दे प्रिस्टीन...

भारतबाट आयात हुने सबै खाद्य वस्तुमा शुध्ताको अनलाइन ल्याब रिपोर्ट अनिवार्य

भारतबाट आयात हुने सबै खाद्य वस्तुमा शुध्ताको अनलाइन ल्याब रिपोर्ट अनिवार्य
सरकारले हालै भारतबाट आयात हुने सबै खाद्य वस्तुमा शुध्ताको ल्याब सहित प्लान्ट  रिपोर्टलाई अनिवार्य अनलाइन गरेको छ । अनलाइनमा उक्त खाद्य पदार्थको सम्पूर्ण सूचना दिएपछि नियमानुसार जेनेरेट भएको  फारम भरेपछि मात्र सो सामान भन्सार जांचपास  हुने  नयाँ नियम लागु गरिएको छ । भारतबाट अखाद्य तथा म्याद गुज्रेका खाद्य वस्तु नेपाल आउने गरेको गुनासो बढेपछि यस्तो नियम लागु गरिएको जनाइएको छ ।...

साना तथा मझौला कुरियर कम्पनी लकडाउनबाट अति प्रभावित

साना तथा मझौला कुरियर कम्पनी लकडाउनबाट अति प्रभावित
वाणिज्य स्व स्फुर्तरुपमा सञ्चालनका लागि कुरियर  अत्यावश्यक सेवाभित्र पर्ने तथ्यलाई बल्ल सरकारले स्वीकार गरेको छ । कुरियर व्यवसायमा आबद्ध कर्मचारी तथा प्रयोगमा आएका सवारी साधनलाई लकडाउनको समयमा निर्बाध सञ्चालनमा आएपनि काठमाडौँ बाहिर अन्तर्देशीय स्तरमा कुरियरका सवारी साधन सञ्चालन सहज हुन नसकेपछि साना तथा मझौला सेवा प्रदायक कम्पनीहरू अत्यधिक प्रभावित हुन पुगेका छन् । नेपाल कुरि...

भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनु ः अर्थमन्त्री

भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनु ः अर्थमन्त्री
बिहीबार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले भने, ‘नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता नेपालको लागि परिणाममुखी भए नभएको सम्बन्धमा अध्ययन जरुरी भइसकेको छ। तिनको अध्ययन समीक्षा गरेर आवश्यक कदम चाल्नुपर्ने अवस्था देखिएको छ।’ मन्त्री शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा समेत जोड दिएका छन् । ‘सेवाग्राहीको सन्तुष्टि महत्...

नेफाको २७ औ कार्गो दिवस सम्पन्न

नेफाको २७ औ कार्गो दिवस सम्पन्न
फ्रेट फरवार्डसहरुको छाता संस्था नेपाल फ्रेट फरवार्डस संघ (नेफा) ले प्रत्येक वर्षको २९ जुलाईमा कार्गो दिवस मनाउँदै आएको छ । उक्त कार्यक्रम संघका संस्थापक अध्यक्ष रविन्द्र मान सिंह प्रधानबाट दीप प्रज्वलन गरी औपचारिक रूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले कार्गो व्यवसायको व्यवसायीक क्षमता अभिवृद्धि र विश्वभर  फैलिएको महामारीको बिच नेपाली...

भ्याली समूहमा प्रीस्टीना  लजेष्टिकको व्यवसायीक एकियवद्धताले बिरगञ्ज सुख्खा बन्दरगाह सञ्चालन थप सहज 

भ्याली समूहमा प्रीस्टीना  लजेष्टिकको व्यवसायीक एकियवद्धताले बिरगञ्ज सुख्खा बन्दरगाह सञ्चालन थप सहज 
प्रोल्ट्री क्षेत्रमा भ्याली समूह एक प्रतिष्ठित ब्रान्डको नामले बजारमा परिचित छ । विगत ४ दशक देखि भ्याली समूहले प्रोल्ट्रीलाई आवश्यक चल्ला,दाना सहित मासुजन्य पदार्थको गुणस्तरीय उत्पादन गर्दे नेपाललाई पोल्ट्री क्षेत्रमा आत्मनिर्भर  बनाउँदै  लगेको छ । यही समूहमा आयात–निर्यात मालवाहक सामानका कन्टेनर  व्यवस्थापन गर्दे आएको प्रिस्टीना लजेष्टिकको व्यवसायीक  एकियवद्धताले बिरगञ्ज सुख्खा...

सरकारले कुरियर क्षेत्रबाट कर मात्र असुल्ने होइन संरक्षण दिन आवश्यक 

सरकारले कुरियर क्षेत्रबाट कर मात्र असुल्ने होइन संरक्षण दिन आवश्यक 
नरेन्द्र खतिवडा पूर्व अध्यक्ष, नेपाल कुरियर सेवा संघ (कोसान) नेपाल सरकारले कोभिड संक्रमण फैलिन नदिन लगाएको लकडाउन अवधिमा अत्यावश्यक सेवा अन्तर्गत कुरियर सेवालाई स्थान दिएको थियो । वाणिज्यलाई प्रत्यक्ष सहयोग पुर्‍याइरहेको कुरियर सेवा निर्बाध सञ्चालनका लागि नियमित हवाई उडान तथा मालवाहक सवारी साधन प्रयोगगर्न नसकिएपछि यस तर्फका सेवा प्रभावित बन्न पुगेको हो । सरकारले कुरियर सेवा क...

नेपालको सामान ढुवानीमा भारतका निजी रेलसेवाले अनुमति पायो

नेपालको सामान ढुवानीमा भारतका निजी रेलसेवाले अनुमति पायो
नेपाल र भारतबिच रेल सेवा सम्झौतामा संशोधन पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका तर्फबाट १४ असारमा भारत सरकारसँग उसका निजी रेल सेवा प्रदायकले नेपालका लागि  ढुवानी सेवा दिन प्रस्ताव गरेको थियो । दुवै मुलुकबिच भएको सहमति अनुसार नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दीनेश कुमार भट्टराईले पठाएको प्रस्तावमा भारतका तर्फबाट मंगलबार भारतीय रेलवे बो...

नयाँ भन्सार एजेन्ट नियुक्तिमा अदालतले लगाएको अंकुशले एजेन्ट व्यवसायी र प्रतिनिधि सम्मानित

नयाँ भन्सार एजेन्ट नियुक्तिमा अदालतले लगाएको अंकुशले एजेन्ट व्यवसायी र प्रतिनिधि सम्मानित
शिशिर बहादुर गौतम अध्यक्ष–नेपाल भन्सार एजेन्ट संघ,काठमाडौँ सर्वोच्च अदालतले नयाँ भन्सार एजेन्ट नियुक्तिमा जारी गरेको अन्तरिम आदेशले एजेन्ट व्यवसायी र प्रतिनिधि सम्मानित भएको महसुस गरिएको छ । भन्सार विभागको असमान व्यवहारबाट पीडित बनेका प्रतिनिधिहरूका आवाज भन्सार एजेन्ट महासङ्घका तर्फबाट विभागमा पटक–पटक अपिल गरिएको थियो । तर विभागबाट एजेन्ट र प्रतिनिधिका आवाजलाई बेवास्त...