चार्टर विमानको फ्रेट शुल्कमा तीन गुणा वृद्धिले साना तथा मझौला फ्रेट व्यवसायी समस्यामा

चार्टर विमानको फ्रेट शुल्कमा तीन गुणा वृद्धिले साना तथा मझौला फ्रेट व्यवसायी समस्यामा
जीवन पाण्डे प्रमुख कार्यकारी निर्देशक न्यु योर्क कार्गो प्रा.लि. सन २०१९ को अन्तिमदेखि सुरु भएको कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय वायुसेवाका तालिका नियमित नभइदिँदा निर्यात व्यवसायलाई सहजीकरण गरिदिने साना तथा मझौला फ्रेट व्यवसायी थप समस्या झेल्न बाध्य हुनुपरेको छ । नेपाल उडान भर्ने विदेशी तथा विदेशी विमान कम्पनीमा नेपाली निर्यात योग्य सामान पढाउनका लागि स्पेस बुकिङमा महाय...

सरकारले कुरियरलाई अत्यावश्यक सेवामा सुचीकृत गरिदिएकोमा धन्यवाद

सरकारले कुरियरलाई अत्यावश्यक सेवामा सुचीकृत गरिदिएकोमा धन्यवाद
गोविन्द ढुङ्गेल अध्यक्ष, नेपाल कुरियर संघ (कोसान) कार्यसमिति सदस्य तथा सह–सभापति–कर तथा राजस्व,उवासंघ नेपाल कुरियर सेवा संघ (कोसान)ले सरकारलाई लामो समय देखि वाणिज्यमा प्रत्यक्ष सहकार्य गर्ने कुरियर सेवालाई अत्यावश्यक सेवा अन्तर्गत सुचीकृत गरिदिन अपिल गर्दे आएको थियो । चालु.आवको तेस्रो त्रैमासिक देखि कुरियरलाई अत्यावश्यक सेवा अन्तर्गत सुचीकृत गरिदिएकोमा कोसानले स्वागत गरेको ...

राज्यले एजेन्ट र प्रतिनिधिलाई सम्मान जनक अधिकार नदिए सम्म शान्तिपूर्ण लडाइ जारी रहन्छ । 

राज्यले एजेन्ट र प्रतिनिधिलाई सम्मान जनक अधिकार नदिए सम्म शान्तिपूर्ण लडाइ जारी रहन्छ । 
शिशिर बहादुर गौतम अध्यक्ष–नेपाल भन्सार एजेन्ट संघ,काठमाडौँ राज्य सञ्चालनका बजेटरी कोषको व्यवस्थापनमा भन्सार राजस्व अग्र स्थानमा पर्दछ । वाणिज्यको बढ्दो आकारसँगै नयाँ भन्सार एजेन्ट आवश्यक भए पनि विगत बिस वर्ष देखि  भन्सार एजेन्ट   इजाजत पत्रका लागि आवेदन खोलिएको छैन । तथापि कार्यरत एजेन्टका प्रतिनिधिहरू भविष्यमा एजेन्ट इजाजत पत्र पाइने आसले कार्यरत छन् । उनीहरूलाई सम्मान जनक र...

कुरियर काउन्टरका नाममा सरकारी लुट

कुरियर काउन्टरका नाममा सरकारी लुट
तिल राज खतिवडा सचिव– नेपाल कुरियर सेवा सघं (कोसान) कुरियरका अति आवश्यकीय स्याम्पल, पार्सल र र चिठी पत्र जाँच पासका लागि त्रिभुवन विमानस्थलको माथिल्लो डेस्कमा कुरियर काउन्टर सञ्चालनमा आएको थियो । व्यवसायीले सेवा उपभोग गरेबापत प्रतिकेजी रु. ५.५० का दरले मासिक बिसदेखि २२ लाख राजस्व बुझाउँदै आएका थिए । त्यसको केहीपछि कार्गो कम्पनीका कर्मचारीबाट विमान स्थल सुरक्षामा खलल पर्ने क...

भन्सार एजेन्ट व्यवसायीको चरण बद्ध आन्दोलन सुरु 

भन्सार एजेन्ट प्रतिनिधिका पेसागत संरक्षण माग राखी एजेन्ट व्यवसायीहरूको चरण बद्ध आन्दोलन सुरु गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । दुई दशक देखि कार्यरत भन्सार एजेन्टका प्रतिनिधिहरूलाई सरकारले एजेन्ट सरह मान्यता दिई इजाजत पत्र दिइनु पर्दछ । तर सरकारको यस कदमबाट उनीहरूको भविष्य अन्योलमा परिदिएको छ ।  नयाँ एजेन्ट नियुक्तिमा कार्यरत एजेन्टका प्रतिनिधिलाई प्राथमिकता दिइनु ...

असल नियत लिई भन्सार कर्मचारीबाट हुने गल्तीलाई माफ तर एजेन्टले गल्ती गरे कारबाही हुने विभेदकारी भन्सार ऐनको अन्त्य हुन आवश्यक ।

असल नियत लिई भन्सार कर्मचारीबाट हुने गल्तीलाई माफ तर एजेन्टले गल्ती गरे कारबाही हुने विभेदकारी भन्सार ऐनको अन्त्य हुन आवश्यक ।
    नेपालको वार्षिक विनियोजित बजेटको चालु खर्चको प्रमुख आम्दानी स्रोत भन्सार असुली हुने गर्दछ ।  त्यही भन्सार असुलीमा सहजीकरण गरिदिने भन्सार एजेन्ट व्यवसायीका वर्षौँ देखिको सम–सामयिक माग प्रति सरकारी ध्यानाकर्षण हुन सकेको छैन । भन्सार ऐनमा असल नियत लिई कर्मचारीबाट हुने गल्तीलाई माफ दिइने तर त्यही गल्ती एजेन्टबाट भएमा कारबाहीको भागीदार बनाइने विभेदकारी कानुनमा संशोधन ...

भरत राज घिमिरे भन्सार एजेन्ट महासंघ नेपालको अध्यक्षमा निर्वाचित

भरत राज घिमिरे भन्सार एजेन्ट महासंघ नेपालको  अध्यक्षमा निर्वाचित
भन्सार एजेन्ट महासंघ नेपालको दशौं वार्षिक साधारण सभा तथा चौथो महाधिवेशन सम्पन्न भएको महासंघले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । उक्त सम्पन्न चौथो महाधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको जनाएको छ । जसमा अध्यक्ष–भरतराज घिमिरे, वरिष्ठ उपाध्यक्ष– प्राचीन कुमार थैब, प्रथम उपाध्यक्ष– काशीराज उपाध्याय, दितिय उपाध्यक्ष– भाग्य नारायण मिश्र, तृतीय उपाध्यक्ष– चेतनाथ पौडेल, म...

रुट कार्गो सहकार्यमा कोभिडको बेला तीस वर्ष पछि सामान बोकेर चार्टर विमान नेपाल ल्याउन सफल

रुट कार्गो सहकार्यमा कोभिडको बेला तीस वर्ष पछि सामान बोकेर चार्टर विमान नेपाल ल्याउन सफल
नेपाल प्रकृतिको अनुपम सौन्दर्य बोकेको राष्ट्रको नामले विश्वमा परिचित छ । भूपरिवेष्टित राष्ट्र नेपालको अन्तर्राष्ट्रिय वाणिज्यमा हवाई पारवहन महत्त्वपूर्ण मानिने गरिन्छ । आयात–निर्यातमा ८० प्रतिशत स्थल तथा २० प्रतिशत हवाई मार्ग प्रयोग हुने गर्दछ । विश्वका गन्तव्य देखि एक मात्र त्रि.बि अन्तर्राष्ट्रिय विमान स्थल सम्म सिधा हवाई सञ्जालले नजोडिए पछि हवाई पारवहन खर्चिलो र झनझटीलो हुँद...

कुरियर सेवा व्यवसायलाई उद्योग सुचीमा राखिनु पर्ने माग राखिँदै, नेपाल कुरियर सेवा संघको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

कुरियर सेवा व्यवसायलाई उद्योग सुचीमा राखिनु  पर्ने  माग राखिँदै, नेपाल कुरियर सेवा संघको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
उद्योग तथा वाणिज्यलाई प्रत्यक्ष साझेदार गर्ने कुरियर सेवा व्यवसायलाई  उद्योगमा सुचीकृत गरिनु पर्न माग राखिँदै कुरियर व्यवसायीहरूको छाता संगढन नेपाल कुरियर सेवा संघ (कोसान) को २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र - २१ गतेका दिन कुरियर दिवस तथा वार्षिक साधारण सभा आयोजना हुने गर्दछ । तर यस आ.व मा कोभिड महामारीका कारण ढिलो गरी फाल्गुन ८ गते सं...

कोभिड महामारीबाट अति प्रभावित प¥यटन, कृषि र निर्यात क्षेत्र उकास्न राज्यबाट कर छुटको व्यवस्था हुनु पर्दछ ।

कोभिड महामारीबाट अति प्रभावित प¥यटन, कृषि र निर्यात क्षेत्र उकास्न राज्यबाट कर छुटको व्यवस्था हुनु पर्दछ ।
गोविन्द ढुङ्गेल सह–सभापति–कर तथा राजस्व , उवासंघ वर्तमान अध्यक्ष, नेपाल कुरियर सेवा सघं –(कोसान)                निजी क्षेत्रबाट राज्यलाई कर शीर्षकमा प्रत्यक्ष सहकार्य गरिएको छ । उवासंघमा आबद्ध हजारौँ कम्पनीबाट आ.व २०७६÷०७७ मा कुल ३८४.५३ अर्ब कर बुझाइएको थियो , जुन आ.व २०७५÷०७६ को दाँजोमा ७.३१ प्रतिशत बढी हो । त्यस आ.व मा कुल ३५८.३५ अर्बको कर संकलन गरिएको आन्तरिक राजस्व विभ...