फ्रेट व्यवसायमा लाग्दै आएको भ्याटलाई सहजीकरण गरिने छ ।

फ्रेट व्यवसायमा लाग्दै आएको भ्याटलाई सहजीकरण गरिने छ ।
मनोज अधिकारी प्रथम उपाध्यक्ष–नेपाल फ्रेट फरवार्डरस एशोसिएसन (नेफा) सेवा क्षेत्र अन्तर्गत फ्रेट व्यवसाय वाणिज्यको मुख्य खम्बाको नामले परिचित छ । नेफाका वर्तमान प्रथम उपाध्यक्ष रहेका उनी विगत तीन दशक देखि फ्रेट फरर्वाडीङ  तथा वाणिज्य क्षेत्रमा आबद्ध रही सेवा उद्योगमा संलग्न रहेका छन् । फ्रेट कम्पनी सेवा उद्योग अन्तर्गत रहे पनि यिनका क्रियाकलाप वाणिज्य अन्तर्गत पर्दे आएको छ ...

कृषि वस्तु निर्यातमा कर असुल्ने सरकारसगं आस गर्न कुरै छैन ।

कृषि वस्तु निर्यातमा कर असुल्ने सरकारसगं आस गर्न कुरै छैन ।
तिलराज खतिवडा सचिव–नेपाल कुरियर सेवा सघं ( कोसान) सरकारको प्राथमिकतामा पर्न कृषिले हाल सम्म राष्ट्रिय गार्हस्थ्य उत्पादनमा ३९ प्रतिशत साझेदारी गरेको छ । चालु आ.व २०७७÷०७८ को लागि यही शीर्षकमा ४१ अर्ब बजेट समेत छुटाइएको छ , जुन कुल बजेटको २.८१ प्रतिशत हुन आउँछ । सो बजेट कृषि  विकासका के–कस्ता शीर्षकमा खर्च गरिने सोको जानकारी हाल सम्म कृषकलाई छैन ।  कृषि वस्तु निर्यातबाट मनग्...

कुरियर सेवासघंले उवासघंका केन्दि«य सदस्य गोविन्द ढुङ्गेललाई सफल कार्यकालको शुभकामना व्यक्त ग¥यो ।

कुरियर सेवासघंले उवासघंका केन्दि«य सदस्य गोविन्द ढुङ्गेललाई सफल कार्यकालको शुभकामना व्यक्त ग¥यो ।
कुरियर सेवा सघं ( कोसान) ले हालै एक भव्य समारोह बिच कोसानका वर्तमान अध्यक्ष तथा उवासघंको वस्तुगत तर्फबाट नव र्निवाचीत का.स सदस्य गोविन्द ढुङ्गेललाई सम्मान तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । कोसान स्थापित भएको बितेका २६ वर्षमा यस अघि पूर्व अध्यक्ष  पवन किशोर राठीले मात्र संस्थाको तर्फबाट उवासघंमा प्रतिनिधित्व गर्न मौका पाएका थिए । त्यस पछिका वर्षहरूमा गरिएको लगातारको...

चालु आ.व २०७७ कुरियर सेवाको लागि अत्यन्त चुनौतीपूर्ण रह्यो

चालु आ.व २०७७ कुरियर सेवाको लागि अत्यन्त चुनौतीपूर्ण रह्यो
अनिल राजभण्डारी उपाध्यक्ष– नेपाल कुरियर सेवा सघं (कोसान) कुरियर सेवा व्यवस्थित हुनको लागि स्थल र हवाई मार्ग पूर्ण रूपले सुचारु हुन आवश्यक पर्दछ । यही माध्यममा कुरियर सेवा निर्भर रहन्छ । तर चालु आ.व सुरु हुन अगावै कोभिड महामारीको सक्रंमण फैलिए पछि त्यसको नियणत्रणको लागि सरकारबाट लकडाउन उपकरण प्रयोगमा ल्याए पछि कुरियर व्यवसाय अति प्रभावित क्षेत्रमा पर्न गएको हो । हवाई तथा...

सरकारी प्राथमिकतामा नपरेको निर्यात उद्योग

सरकारी प्राथमिकतामा नपरेको निर्यात उद्योग
–प्रकाश सुवेदी पूर्व अर्थमन्त्रीको अर्ध वार्षिक राष्ट्रिय आय व्यय विवरण अनुसार वार्षिक आम्दानी १५ अर्व र खर्च ४० अर्व रहेको छ । यस कहाली लाग्दो स्थिति नेपालमा मात्र हैन विश्वका कैयन मुलुकले विषम परिस्थितिको सामना गरिरहेको छ । उक्त रिपोर्ट  आई.एम.एफ र विश्वबैंकको डाटामा समेत उपल्वध छ । यो  परिस्थिति आउनुको प्रमुख कारण  अर्थतन्त्र पूर्ण आयातमा निर्भर रहनु हो ।  उत्पादनलाई चाहि...

संविधान जारी भएको पाँच वर्ष पूरा

संविधान जारी भएको पाँच वर्ष पूरा
काठमाडौँ- नेपालको संविधान- २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन् । योबीचमा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित ...